फेरि पनि स्थगित भयो नेकपाको स्थायी कमिटी बैठक - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

फेरि पनि स्थगित भयो नेकपाको स्थायी कमिटी बैठक



काठमाडौं- सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठक फेरि स्थगित गरिएको छ ।

नेकपाभित्रको विवादमा सहमति नजुटेपछि सोमबारसम्मका लागि रोकिएको स्थायी कमिटी बैठक फेरि स्थगित गरिएको हो।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो।