एमाले कार्यदल बैठक सकियो: विवाद समाधन अन्तिम चरणमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एमाले कार्यदल बैठक सकियो: विवाद समाधन अन्तिम चरणमा



एमाले कार्यदल बैठक सकियो: विवाद समाधन अन्तिम चरणमा

काठमाडौं-नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीलाई संक्षिप्त जानकारी दिँदै कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख पुगेको बताए ।

उनले भने ‘ कार्यदलका तर्फबाट नेताहरुको विचार र भावना बुझिएको छ । कार्यदलमा छलफल निष्कर्षउन्मुख छ । सम्भवत भोली टुंग्याउछौंं ।’