बढ्यो सुनको मूल्य ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बढ्यो सुनको मूल्य !



काठमाडौं–बिहिबार (असोज २५) सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो । तेजावी सुन भने ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोलामा ७ सय ४० रुपैयाँ कायम भएको छ ।