माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त (सूचीसहित) - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त (सूचीसहित)



काठमाडौं – नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएका छ। निर्वाचन आयोगले सुचना जारी गरेर दुई मेत्यर सहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । उनीहरू अधिकांश रौतहट र कैलालीका हुन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। सोहीबमोजिम आयोगले उक्त पदहरु रिक्त भएको सूचना निकालेको हो।

यस्तो छ विवरण