हिमालपोस्ट, Author at Himal Post - Page 62 of 3110 Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

हिमालपोस्ट

एमालेबाट गाउँपालिका अध्यक्ष नै कांग्रेसमा प्रवेश

काठमाडौँ – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् । आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट

राधिका हमालले अस्विकार गरिन् कांग्रेसले दिएको पालिका अध्यक्षको टिकट

रोल्पा । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोक दोहोरी गायिका राधिका हमाललाई सिफारिस गरेको छ । सत्ता साझेदार दलबीच गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले रोल्पाको सबै स्थानीय तहमा

कांग्रेस संसदीय समितिबाट शेखर ‘आउट’

काठमाडौं । आइतबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पार्टीको संसदीय समिति गठन गर्‍यो । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने कार्य भइरहँदा पार्टीले संसदीय समिति गठन गरेको हो । समितिमा

सुत्केरीलाई ५ हजार भत्ता दिने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले जनताको स्वास्थ्योपचारमा खर्च कम गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बिमा र ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,

कास्की कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले थुने

पोखरा । नेपाली कांग्रेसका कार्यकर्ताले चुनावी तालमेलको विरोधमा पदाधिकारीलाई पोखरास्थित पार्टी कार्यालयमा थुनेका छन् । उमेदवारी मनोनयन दर्ताको दिनसम्म पनि कास्कीका धेरै पालिकामा सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छैन । गठबन्धनबाट

गगन थापाले स्विकारे तीन गल्ती

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनका लागि ल्याइएको संकल्प प्रस्तावलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेर्न नमिल्ने बताएका छन्। स्थानीय तह निर्वाचनका लागि आइतवार संकल्प प्रस्ताव सार्वजनिक गरेपछि

जब ओलीले सुनिताको अन्तर्वार्ता हेरेर दङ्ग परे…

काठमाडौं- नेकपा एमालेले अप्रत्यासित रूपमा काठमाण्डौं महानगरपालिकाका लागि उम्मेदवारका लागि केशव स्थापित र सुनिता डङ्गोललाई उठाउने निर्णय गरेपछि एमालेकै कार्यकर्ता र नेताहरू अचम्मित बनेका थिए । त्यसमाथि स्वतन्त्र रूपमा महानगरको

कांग्रेसको घोषणापत्र: भ्यूटावर बनाउन र आफन्त नियुक्त गर्न बन्देज लगाउने

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक भएको हो। सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र

एमालेबाट सैनामैनामा चित्रबहादुर कार्की, तिलोत्तमामा मोहन चापागाईं उम्मेदवार

बुटवल — नेकपा एमालेले रूपन्देहीका उपमहानगर र नगरपालिकामा उम्मेदवार चयन गरेको छ । त्यसमध्ये केहीमा नयाँ अनुहार छन् भने केहीमा दोहोरिएका छन् । बुटवल उपमहानगरमा प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा

पोखरामा कांग्रेसका कार्कीले दर्ता गराए बागी उम्मेदवारी

पोखरा – नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेदवारी परेको छ । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि

टिकटका लागि जसपाका नेताहरूबीच कुटाकुट: १० नेता घाइते

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाबाट टिकट लिनेहरूबीच कुटाकुट भएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरू कुटाकुट गरेको बताइएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको

पोखरा एमालेमा तनाब: मन्जुले अस्वीकार गरिन् पार्टीले दिएको टिकट

काठमाडौं- नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेदवार बन्न अस्वीकार गरेकी छन्। उनले पार्टीले गरेको सिफारिस अस्विकार गरेकी हुन् । पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त