बुटवल। नेकपा (एमाले) नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिन थालेका छन्। स्थानीय निर्वाचनका लागि उम्मेदवारी र टिकट वितरणमा व्यापक मनोमानी भएको उनीहरूले ठहर गरेका छन्। साथै
काठमाडौं- नेकपा एमालेले पोखराको मेयरमा उम्मेदवार बनाएका दीपक पौडेल सुन चोरीको काण्डमा फसेपछि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब दिएका छन् । पौडेलको एउटा विवादस्पद सिसिटिभी फुटेजसमेत
एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकामा भने एमाले र कांग्रेसले राप्रपाविरुद्ध तालमेल गरेका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । पार्टीमा सरसल्लाह
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि थुप्रै नयाँ कार्यक्रम समेटेर सङ्कल्पपत्र सार्वजनिक गरेको छ। आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरूले सङ्कल्पपत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले चुनाव जितेका
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको पहिलो दिन आइतबार देशभर करिब ११ हजार जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका
काँकडभिट्टा- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ
धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेस दुई भागमा बाँडिएको छ। कांग्रेसको एक पक्षले नेकपा (एमाले) सँग चुनावी तालमेल गर्ने भएको हो। देउवा पक्षसँग
काठमाडौं। ललितपुरमा गठबन्धन टुटेको हो। जिल्लाका स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति नभएको भन्दै नेकपा एसले छुट्टै उम्मेदवारी दर्ता गराएको हो। यसअघि नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिका आफूले पाउनुपर्ने
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर र उपमेयरका उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको छ। पार्टीको आइतबार बसेको बैठकले विराटनगर, काठमाडौं
काठमाडौं– बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन्। बुटवल उपमहानगरपालिका– ७ शिवनगरस्थित सामुदायिक वनमा उनीहरूको शव फेला परेको प्रहरीलले जनाएको छ। मृत भेटिनेमा बुटवल उपमहानगरपालिका–११ बस्ने ६० वर्षीय काजीमान
पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला