हिमालपोस्ट, Author at Himal Post - Page 466 of 3110 Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

हिमालपोस्ट

एक थान मन्त्री बन्न सुजाता कोइरालाको त्यो चटक

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै कांग्रेसमा अवसर लिनेहरूको ताँती लाग्न थालेको छ । यतिसम्म की नेताहरूलाई दवाव थेग्न समेत हम्मेहम्मे परेको छ । पार्टीको महाधिवेशन छाडेर कतिपय नेताहरू मन्त्री

आ-आफ्नै रणनीतिमा ओली र नेपाल

काठमाडौं- एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ।

विनोद चौधरी र उपेन्द्र यादवले किन गरे गोप्य छलफल ?

काठमाडौं- केपी शर्मा ओलीलाई अदालतले सत्ताच्युत गरेपछि नेपालमा अनेक खालका राजनीतिक घटनाक्रम विकशित भैरहेका छन् । नेताहरूले आफ्ना भेटघाट बढाएका छन् । खासगरी नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनपछि नेताहरूको सक्रियता

कार्यदलका नेताले गरेको प्रस्ताव ओलीले गरे अस्वीकार

काठमाडौं- एकता जोगाउने भन्दै लागिपरेका एमालेको दोस्रो तहका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास बालकोट पुगेर गरेको प्रस्ताव अस्विकार गरेका छन् । विघटित कार्यदलका दुवै पक्षका नेताहरूले ओलीसँग आइतबारका

महन्थ ठाकुर रित्तै: उपेन्द्र समुहमा २३ सांसद पुग्ने दाबी, बैठकमा बहुमत

काठमाडौं- जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई समूह सरकारमा सहभागी हुने भएको छ । आइतबार बसेको यादव पक्षीय संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । वर्तमान

उज्वल थापाको उपचार खर्च कति ?, मिलन पाण्डेले दिए ६८ लाखको विवरण

काठमाडौं- विवेकशील नेपाली दलका संस्थापक तथा अभियन्ता उज्वल थापाको उपचार खर्च सार्वजनिक गरिएको छ । थापाको उपचारका लागि उठेको सहयोग रकमको विवरण विवेकशील साझाका संयोजक मिलन पाण्डेले सार्वजनिक गरेका हुन्

प्रचण्ड-नेपालबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुगेका

उपेन्द्र यादवले बोलाएको बैठकमा ठाकुर पक्षका सांसदहरू पनि सहभागी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र समुहले बोलाएको बैठकमा महन्थ समुहका सांसदहरू सहभागी भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार बोलाएको संसदीय दलको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर

महन्थ समूहलाई ओलीले भने: छिट्टै रणनीतिक बैठक बस्न तयार रहनु

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ। ओलीसँग भेटवार्ता गर्न जसपा नेताहरू बालकोट पुगेका थिए। यस्तै महन्थ

ओलीले च्याप्टर क्लोज गरेको कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता अस्विकार गर्दापनि दोस्रो तहका नेताहरूले पार्टी एकताको लागि प्रयास गर्ने भएका छन् । शुक्रबार ओली समुहले नेपाल समुहलाई बाइपास गरेर बसेको

ओली सत्ताच्युत भएलगत्तै चिनियाँ राजदूत यान्छीको अर्थपूर्ण सक्रियता

काठमाडौं – नेपालका लागि चिनियां राजदूतले होउ यान्छी फेरी सक्रिय भएकी छन् । उनले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेकी थिईन । यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा थप

जे आफैले सिकाए, त्यहि शिक्षाले त्रसित छन् ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बिगार्न सरकारले थप षड्यन्त्र गर्न सक्ने बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अर्काको पार्टी फुटाउन आफैले