हिमालपोस्ट, Author at Himal Post - Page 451 of 3110 Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

हिमालपोस्ट

गरिब नागरिकलाई निःशुल्क विद्युत दिने मन्त्री भुसालको घोषणा

काठमाडौं । ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत महसुल परिमार्जन गर्नुपर्ने बताएकी छिन् । विद्युत महसुल बढी हुँदा त्यसले उत्पादन लागत बढाएको भन्दै उनले घरायसी, औद्योगिक क्षेत्रका लागिसमेत महसुल

राजेन्द्र महतोले भने: केपी ओली प्रतिगामी हुन्

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेका छन् । ओलीकै सरकारमा उपप्रधानमन्त्री बनेका महतोले ओली प्रतिगामी भएको बताएका हुन् । जसपाको विवादमा सनाखत

महतोले भने: ५१ जनाको मात्रै पार्टी होइन, हाम्रो लडाइँ रोकिँदैन

काठमाडौं- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी विभाजनलाई दुर्भाग्यपूर्ण भनेका छन्। निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्ट सकिएपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। महतोले आफूहरु अल्पमतमा

रेशम चौधरीले दुवै पक्षमा हस्ताक्षर नगर्ने

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको विवादमा रेशम चौधरीले दुवै पक्षलाई साथ नदिने भएका छन् । योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ। चौधरीले

शिवम सिमेन्टलाई साढे २ अर्बको झड्का

काठमाडौं- राज्यलाई कर नतिरी अटेर गर्ने ५८ वटा उद्योगका मालिकहरुलाई ठूलो झड्का लागेको छ । अघिल्लो हप्ता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेकी पम्फा भुसालले उद्योगले तिर्न बाँकी

प्रदीप भन्छन्: तत्काल पार्टी एकता हुँदैछ, माधव नेपाललाई अब कुरिन्न

तानसेन- नेकपा एमाले ओली समुहका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकताका लागि माधव नेपाललाई नकुर्ने बताएका छन् । उनले केहिदिनमै पार्टी एकता हुने भन्दै यस्तो बताएका हुन् । पाल्पामा

प्रदेश प्रमुखहरू हटाएर नयाँ नियुक्ति गर्ने सरकारको तयारी

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरू हटाउने भएको छ । स्रोतका अनुसार पहिलो चरणमा तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्नेगरी तयारी गरिएको छ

शाहिद अफ्रिदी नेपाल आउने: काठमाडौं किंग्स-११ मा आवद्ध

काठमाडौं- पाकिस्तान क्रिकेटका पूर्वकप्तान शाहिद अफ्रिदी नेपाल आउने भएका छन् । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न उनी नेपाल आउने बहेका हुन् । अफ्रिदी इपिएल टिम काठमाडौं किंग्स-११ मा आबद्ध

ठाकुर समूहका सांसदहरूको पद अब के हुन्छ ?

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय कार्यकारीणी सदस्यहरुसंग हस्ताक्षर गराईरेको निर्वाचन आयोगले फैसला सुनाउने भएको छ । निर्वाचन आयोगले सोमबार सबै प्रक्रिया पुर्याएर आजै साँझ निर्णय सुनाउने तयारी

चीनमा फेरि ठुलो संख्यामा भेटिन थाले कोरोना संक्रमित

चीनमा फेरि नयाँ’ कोरोना संक्रमित भेटिन थालेपछि सतर्कता बढाईएको छ । कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समयमा ठुलो संख्यामा ] नयाँ सङ्क्रमितहरू भेटिन थालेको त्यहाँका संचार माध्यमले बताएका छन् ।

बालुवाटार जग्गा काण्ड: नेपाल र भट्टराईविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं- पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा गायर गरिएको रिट खारेज भएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन भन्दै दायर

महन्थ-राजेन्द्रलाई अर्को झट्का: रेशम चौधरीले पनि गरे उपेन्द्रलाई समर्थन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालमा महन्थ ठाकुर समुहलाई एकपछि अर्को झट्का लागेको छ । पहिले राजेन्द्र महतो पक्षमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरीले पनि महन्थ-राजेन्द्रको साथ् छाडेका छन् । चौधरीले