
काठमाडौं- लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन बोलाएपछि त्यसको विरुद्धमा सर्वाेच्च अदालतमा पेश भएको रिट निवेदन सर्वाेच्चले अस्वीकार गरेको छ । विपक्षी गठबन्धनका सांसदहरुद्वारा दिइएको समावेदनको आधारमा प्रदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फ़र्काएपछि एमालेमै बसेका माओवादीका कतिपय नेताहरूलाई पुरानै पार्टीमा फर्काउने तयारी गरिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं- भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को रिट दर्ता बहेका छन् । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार अहिलेसम्म ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष

काठमाडौं– भूमिसम्बन्धी समस्या समाधान आयोग ब्युँताउन आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली सर्वोच्च अदालत पुगेका छन् । आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले विघटन गरेको

काठमाडौं । सत्ता गठबन्धले भारतसँगको सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने बताएको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले लिपुलेकसहितका सीमा विवाद कुटनीतिक

काठमाडौं- सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादनको लागि नेपालमै ल्याब स्थापना गर्ने भएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गत ल्याब स्थापना गर्ने कार्यक्रम ल्याएको हो । गठबन्धन

काठमाडौं । सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने कार्यक्रममा निजी सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिएको छ । सत्तारूढ गठबन्धनको कार्यदलले तयार पारेको सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम आज सिंहदरबारबाट सार्वजनिक

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ओली सरकारले गरेका नियुक्ति र ल्याएका अध्यादेश संविधामसम्मत रहेको बताएका छन् । संवैधानिक परिषद सदस्यको हैसियतले सर्वोच्च अदालतमा लिखित जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन्

काठमाडौँ- राष्ट्रियसभाका सांसद वामदेव गौतमले सुकुम्बासी र भूमिहिनहरूलाई जमिन दिने नहुने बताएका छन् । उनले सुकुम्बासी र भूमिहिनका समस्या समाधन गर्न व्यक्तिका नाउँमा जग्गा जमिन रहने अवस्थाको अन्त्य हुनुपर्ने बताएका

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष बामदेव गौतमले भूमि सुधार लागु पर्ने अवस्था आएको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भूमि समस्या समाधान गर्न भूमि सुधार लागु पर्ने बताएका

काठमाडौँ – सरकारका कामबारे पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारका काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासपात्रको रूपमा नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा भएको छ । राज्यमन्त्री श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको