
काठमाडौं- अफगानिस्तानका राष्ट्रपतिमा बहाल हुँदा देश छाडेर भागेका असरफ घानी भेटिएका छन् । तालिबानले अफगानिस्तान नियन्त्रण लिने लाग्दा विमानमा भागेका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ ।

काठमाडौं- बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई वटै दलले चाहेको नाम नपाउने संकेत निर्वाचन आयोगले गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी

काठमाडौं- नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालले नेकपा (एमाले) विभाजनको कारण खुलाएका छन्। बुधबार आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेर फर्के लगत्तै उनले पार्टी

काठमाडौं- नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएपछि भानुभक्त जोशीले आपत्ति जनाएका छन् । उनले आफू माधव नेपाल नेतृत्वको पार्टीमा सामेल नभएको बताएका छन् । एमाले समाजवादीको केन्द्रीय सदस्यमा उनको

काठमाडौं- अफगानिस्तानमा नेपालीहरू उद्दार गरेर नेपाल ल्याउने विषयमा गृहमन्त्री बालकृष्ण खाँणले विवादित अभिव्यक्ति दिएका छन् । उनले अफगानिस्तानमा रहेका नेपाली लिन तत्काल नेपाली ध्वजाबहाक जहाज जान नसक्ने बताएका छन् ।

काठमाडौं- अन्ततः वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। उनी देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले

काठमाडौं- नेकपा एमालेको एकताका लागि अन्तिमसम्म लड्ने भन्दै आएका नेता घनश्याम भुसाल एमाले विभाजन भए लगत्तै बालकोट पुगेका छन् । माधव नेपाल समुहले पार्टी नयाँ पार्टी गठन गर्दा नेपालको साथ

काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्को विरोध गरेका छन् । उनले कम्युनिष्ट सिध्याउन र कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि अध्यादेश ल्याइएको बताएका छन्। बुधबार आयोजित

काठमाडौं- एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य नेता प्रदिप नेपालले अस्विकार गरेका छन् । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएपछि नेता नेपालले सो पद

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पुरस्कारस्वरूप मुख्यमन्त्री पद दिएको बताएका छन् । उनले पार्टी एकताको पक्षमा उभिएकाले पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको बताए। दलको नेताबाट राजिनामा दिएका

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले राष्ट्रिय पार्टी बन्नको लागि समानुपातिक भोट ल्याउनुपर्ने ब्यबस्था हटाएको छ । यसअघि समानुपातिक प्रणालीमा ३ प्रतिशत मत ल्याएमात्र राष्ट्रिय दलको

काठमाडौँ– नेकपा एमाले विभाजन भएपछि प्रदेशमा माधव नेपाल समुहमा रहेका नेताहरूले भटाभट मुख्यमन्त्री पद पाएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउपछि प्रदेश १ मा पनि