हिमालपोस्ट, Author at Himal Post - Page 395 of 3110 Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

हिमालपोस्ट

मन्त्रालय बाँडफाँडमा देउवा र प्रचण्डको कुरा मिलेन, तनावमा माधव र उपेन्द्र

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । महत्त्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन रहँदा सरकारका कामकारबाही लथालिंग भएका छन् । सत्ता गठबन्धनमा

अपजसबाट जोगिन एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरूले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन्। केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी

लुम्बिनी प्रदेश: १५ जना मन्त्री, थपिने को-को ?

लुम्बिनी- मन्त्रालयको भागबन्डा नमिल्दा लुम्बिनीमा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । चारदलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकार ढालेर साउन २८ मा कुल प्रसाद केसीको नेतृत्वमा सरकार बनाएको थियो । केसी

अझै केहिदिन लगातार वर्षा हुने, जोखिम झनै बढी

काठमाडौं- अझै केहिदिन देशका धेरै स्थानमा झरी पर्ने मौसमविद्ले बताएका छन् । मनुसनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद्ले बताए । तराई नजिकै मनसुनी न्यूनचापीय

निधिले गरे काउन्टर: देउवाको स्वकीय सचिव नै निधि जिताउने अभियानमा

काठमाडौं- कांग्रेस नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवामाथि काउन्टर गरेका छन् । देउवाकै जिल्लाका सभापति कर्णबहादुर मल्ललाई आफ्नो समूहमा लिएर निधिले १४ औँ महाधिवेशनको तयारी थालेपछि देउवा तनावमा परेका छन्

अष्टलक्ष्मी शाक्यले अस्विकार गरिन् माधव नेपालको प्रस्ताव

काठमाडौँ- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रस्ताव अस्विकार गरेकी छन् । अन्तिम समयमा नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ् दिएर

“पार्टी एकता त ओलीको ठगी धन्दा पो रहेछ”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता केपी शर्मा ओलीको ठगी धन्दा भएको बताएका छन् । उनले ओलीले धोका दिएकै कारण आफूले धेरै कुरा सिक्न पाएको

प्रचण्डले गरे पार्टी अध्यक्ष छाड्ने संकेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष छाड्ने संकेत गरेका छन् । उनले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै यस्तो संकेत गरेका हुन् । प्रचण्डले अबको समय पार्टीमा

मेरो विरोध गर्ने दोस्रो पुस्ताका नेताले दुईवटा पार्टी दर्ता गरेका छन्: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरूले यसअघि नै दुई वटा पार्टी दर्ताको प्रयास गरेको दाबी गरेका छन् । शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश

माधव नेपालले भने: मैले नेतृत्व हस्तान्तरण गर्न तयार छु

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोहि आए पार्टीको नेतृत्व तत्काल हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले नयाँ पुस्ता तयार भएको खण्डमा तत्काल नेतृत्व दिन तयार रहेको

ओलीले भने: अब जो एमालेबाट उठ्छ त्यसैले मात्रै चुनाव जित्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग चुनावमा अरु कुनै पनि पार्टीले लड्न नसक्ने बताएका छन् । उनले अब जो एमालेबाट चुनावमा उठ्छ त्यसैले मात्रै चुनाव जित्ने ठोकुवा गरे

प्रचण्डले कार्यक्रममै भने: ‘म फ्रेस छैन’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो स्वास्थ्य ठिक नभएको बताएका छन् । वाइसिएल नेपालको राष्टिय भेलालाई सम्वोधन गदै उनले आफु स्वास्थ्यका कारण त्यक्ति फ्रेस नभएको बताए । केहिदिनदेखि बिरामी