काठमाडौँ- सर्वोच्च अदालतले भारतीय कम्पनीसँग तत्काल सम्झौता नगर्न आदेश दिएको छ । आन्तरिक राजश्व विभागलाई भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग तत्काल अन्तःशुल्क स्टिकर छपाइ सम्झौता नगर्न आदेश दिएको हो ।
काठमाडौं- पार्टी विभाजन भएपछि नेकपा एमालेले फेरि स्थायी कमिटि बैठक बोलाएको छ ।बैठक शुक्रबार चार बजे बस्नेगरी नेताहरूलाई खबर गरिएको एमाले केन्द्रीय कार्यालय सचीव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी टोलीलाई प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको छ। नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको
काठमाडौं- सत्तारुढ गठबन्धनमा खटपट भएको चर्चाबीच भारतीय जनता पार्टीका महासचिव राम माधव पनि सुटुक्क आइपगेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमबीच भाजपाका महासचिव भारतीय दूतावासलाई समेत जानकारी नदिएर नेपाल आएको खुलेको छ
काठमाडौँ – गृह मन्त्रालयसँग सम्झौता भएको कार्यसम्पादन मूल्यांकनका आधारमा आर्थिक वर्ष २०७७/७८ मा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्ला अति–उत्कृष्ट अंकसहित प्रथम हुन सफल भएका छन् । मन्त्रालयद्वारा सार्वजनिक नतिजाअनुसार
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र आक्रामक बन्न थालेका छन् । पार्टीका पछिल्ला बैठकदेखि भातृसंगठनको कार्यक्रममा प्रचण्डले आक्रामक शैली अपनाउन थालेका छन् । पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेरदेखि
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पुरानो अडानमा कायम रहेका छन् । उनले एमसीसीका विवादास्पद बुँदा संशोधन नभएसम्म एमसीसी अनुमोदन नहुने बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग
काठमाडौं- एमाले नेता भीम रावलले एमसीसीका प्रतिनिधिले जिम्मेवार व्यक्तिहरुसँग भेटेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार नेपाल आएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी
काठमाडौं- एमसीसी, संसद र विधान महाधिवेशनबारे छलफल गर्न नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले
काठमाडौं- गठबन्धनमा समस्या आएको चर्चा चलिरहेका बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी सकिएको छ। बैठकमा कुनै एजेण्डामा प्रवेश नगर्दै नेताहरू उठेर हिँडेपछि बिना निष्कर्ष सकिएको
काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो
काठमाडौं । सत्ता गठबन्धनमा समस्या आउन लागेपछि मन्त्रिमण्ड विस्तारको तयारी गरिएको छ । गठबन्धनका नेताहरूबीच बिहीबार भएको छलफलमा दुई दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरिएको छ । बालुवाटारमा बसेको गठबन्धनको