हिमालपोस्ट, Author at Himal Post - Page 372 of 3110 Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

हिमालपोस्ट

गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे छलफल

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल गरिएको बताइएको छ । सरकारले पूर्णता नपाउँदा आलोचित बनेका

कोइराला परिवारको विवाद छताछुल्ल, देउवा र पौडेल ‘आउट’ हुने पक्का

काठमाण्डौं- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन रोमाञ्चक बन्ने भएको छ । देउवा विरुद्ध दोस्रो पुस्ताका नेताहरूले सभापति लड्ने तयारी गरिरहेका बेला कोइराला परिवारको तयारीले थप रोचक बन्ने देखिएको छ ।

प्रचण्डले भने: क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भयो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले पेरु कम्युनिस्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल

एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी, माहोल अनुकुल नभएको निष्कर्ष

काठमाडौं- अमेरिकाले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चार दिन नेपालमा बसेर यहाँको राजनीतिक अवस्था बुझेपछि यस्तो तयारी गरिएको बुझिएको छ ।

आजको संसदमा एमाले झनै आक्रामक हुने: मुठभेडको सम्भावना

काठमाडौं- प्रतिनिधि सभाको नवौं अधिवेशनको तेश्रो बैठक आज बस्दैछ । आज सरकारको तर्फबाट झण्डै दर्जन अध्यादेश पेश हुने सम्भावित कार्यसूची रहेको छ । तर प्रतिपक्षी दल नेकपा एमालेले भने झनै

को थिए पूर्वका माओ मानिने गोन्जालो ?

एजेन्सी- पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र

काठमाडौंका सिडिओले डाके बैठक, के हुँदैछ निर्णय ?

काठमाडौं- कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला

अत्यन्तै घातक निपाह भाइरस: सचेत रहन अपील, के हो यो ?

काठमाडौं- अत्यन्तै खतरनाक भनिएको निपाह भाइरस भारतको केरला राज्यबाट फैलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा समेत यो भाइरस फैलिन सक्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ

नेपाल (एस) को केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मंगलबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक

‘केपी कम्पनीले संसदमा दुई ट्रिप मानिस रत्नपार्कबाट ल्याएको हो कि कालिमाटीबाट ?’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले संसदमा दुई ट्रिप मान्छे कहाँबाट ल्याएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ट्रिप मान्छे रत्नपार्कबाट ल्याएको हो

किन भैरहेको छ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ ?, यस्तो रहेछ कारण

काठमाडौं- सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन । भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि

प्रदर्शनमा उत्रिएकाहरूको तालिवानद्वारा हत्या

एजेन्सी- अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न