हिमालपोस्ट, Author at Himal Post - Page 370 of 3110 Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

हिमालपोस्ट

एमाले छोड्न निकट नेताहरूसँग परामर्शमा भीम रावल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले छोड्ने तयारी गरिरहेको खुलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले यस्तो तयारी गरेका हुन् ।

देउवाले डाके मन्त्रिपरिषद्‌ बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ बैठक डाकेका चन । सोमबार दिउँसो तीन बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌ बैठक बोलाइएको छ । आजको मन्त्रिपरिषद्‌ बैठक नियमित भए पनि केही महत्वपूर्ण निर्णय हुन सक्‍ने

एमाले फुटेको छैन, पिलो फुटेर सन्चो भएको छ : गुरुङ

पोखरा– एमाले केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको बताएका छन्। उनले कार्यकर्तालाई चिन्ता नलिन पनि आग्रह गरे। दमौलीमा आइतबार आयोजित

एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र

एमसीसी उपाध्यक्षको संदेश: संसद्ले अनुमोदन नगरे परियोजना कार्यान्वयन गर्न सकिँदैन

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपाल सरकारको इच्छामा मात्रै परियोजना कार्यान्वयन हुने बताएकी छिन्। चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गरि

जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना, चार स्थानमा एकैसाथ काम सुरू

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्र्तगत आइतबारबाट काठमाण्डौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको छ

सांसदहरु नेकपा (एस)मा जान खोजेपछि फेरि एमाले फुटाउने जुक्ती खोज्दै देउवा सरकार

काठमाडौँ- आन्तरिक किचलोका कारण एकपटक फुटिसकेको पार्टी नेकपा एमालेलाई थप फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउले या अन्य कुन प्रक्रियामा जाने बह्नेरा कानुनी परामर्श थालेको कुरा चर्चामा

१० बुँदे सहमति देखाउनका लागि मात्र हो, लागु हुँदैन: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय

कमल थापा पनि एमसीसीको विपक्षमा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसिसी विदेशीको रणनीतिक स्वार्थको प्रतिस्पर्धाको थलो भएको बताएका छन्।।एमसिसीको विवाद नेपालीको हितमा भन्दा पनि विदेशी शक्तिको हितका लागि भएको उनको आरोप छ। भक्तपुरमा

एकीकृत समाजवादीले फिर्ता लियो सरकारलाइ दिएको समर्थन

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको हो । यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको

लोकबहादुरको सनसनीपूर्ण बयान: एउटै चिर्पटले ६ जना सिध्याएँ

संखुवासभा- मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा वंश नै सखाप पर्नेगरी सामूहिक हत्याकाण्ड मच्चाएका लोकबहादुर कार्कीले सनसनीपूर्ण बयान दिएका छन् । हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका कार्कीले आफूले एउटै चिर्पटले

सभामुख सापकोटाले डाके सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेका छन् । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका हुन् । “संसदको गतिरोध अन्त्यका लागि सभामुखज्यूले सर्वदलीय बैठक