हिमालपोस्ट, Author at Himal Post - Page 369 of 3110 Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

हिमालपोस्ट

राष्ट्रिय सभामा पनि असफल भयो एमाले

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा पनि असफल भएको छ । लोकसेवा आयोग विधेयक २०७५ रोक्ने एमालेको प्रयास असफल भएको छ । एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

देउवाबाट लोकतन्त्र खतरामा पर्‍यो, सत्ता र शक्तिको दुरुपयोग गरे: रामचन्द्र

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेको बताएका छन् । उनले सत्ताको बलमा देउवाले पार्टी कब्जा गर्न खोजेको समेत आरोप लगाएका

किन तर्सिन थाले पुष्पकमल दाहाल ?

काठमाडौं- जनयुद्धका सहयात्रीहरूलाई ढोका दिएको आरोप लागिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डर लाग्न थालेको छ । उनले सार्वजनिक रूपमै आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता

करैकरमा देउवा, डरैडरमा गठबन्धन

काठमाडौं- सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्रीको नियुक्ति खाएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्ता गठबन्धनका नेताहरुले नै प्रश्न उठाउन थालेका छन् ।

कोमल वलीले सत्ता गठबन्धनका नेताहरूलाई हुतिहारा भनेपछि…

काठमाडौं- एमाले नेत्री तथा राष्ट्रियसभा सदस्य कोमल वलीले सत्ता गठबन्धनलाई हुतिहारा भनेकी छन् । उनले एमालेलाई सामना गर्न नसक्ने हुतिहाराहरूले लोकतन्त्र नै कमजोर पार्ने प्रयास गरेको बताईन । राष्ट्रियसभा बैठकमा

एमालेले माग्यो सभामुख सापकोटाको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ। पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न एमालेले माग गरेको छ । एमालेका मुख्य

सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार

काठमाडौं- सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुखले बोलाएको बैठकमा एमाले सहभागी नहुने सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले

माधव नेपालसहित १४ सांसद होलान् त पदमुक्त ?

काठमाडौँ । माधव नेपाल सहितका १४ जना सांसदलाई कारबाहीबारे नेकपा एमालेले हालेको रिटमाथि अहिले सर्वोच्च अदालतमा सुनुवाई भैरहेको छ । उक्त मुद्दामा सोमबार सुनुवाई गर्न सर्वोच्च अदालतले न्यायाधीस दीपककुमार कार्की

राई बने नेकपा (एस) प्रदेश १ को संसदीय दलको नेता, भीम आचर्य अल्पमतमा

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई पनि बैठकमा उपस्थित हुन सभामुख

कांग्रेसकै नेताले किन गरे देशमा गम्भीर मुठभेड हुने संकेत ?

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले देश गंभीर मोडतर्फ गएको संकेत गरेका छन् । नेता आचार्यले देश गम्भीर राजनीतिक मुठभेड तर्फ गइरहेको भन्दै यसलाई रोक्न

देउवामाथि अर्को संकट: पौडेल पक्षले वडा अधिवेशन बहिष्कार गर्ने

काठमाडौं- नेपाली कांग्रेसको जारी अधिवेशन रोमाञ्चक बन्दै गएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने भएको छ । डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने भएपछि