काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दा प्रचण्डको बेहाल भएको बताएका छन् । सधै प्रचण्डमाथि खनिने ओली अहिले भने देउवाले गर्दा प्रचण्ड बिग्रेको बताउन थालेका छन् ।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बागमती प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच सवाल जवाफ भएको छ । शाक्यले माधव नेपाललाई ल्याउन ओलीले ठूलो छाती बनाएर माधव नेपालहरूलाई पार्टीमा ल्याउनुपर्ने
काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै
काठमाडौं- एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् । जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बादलले राजतन्त्रको विपक्ष र गणतन्त्रको
काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति नयाँ तरिकाले कार्यान्वयन हुने बताएका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै सुदृढ संगठन बनाउन १० बुँदे नयाँ तरिकाले कार्यान्वयन
काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मध्यमार्गी नेताहरूमाथि कटाक्ष गरेका छन् । उनले भीम रावल र घनश्याम भुसाल लगायतका मध्यमार्गी नेताहरू अगर-मगर गरिरहेको भन्दै त्यसो नगर्न सुझाव दिए। बिहीवार काठमाडौँ
काठमाडौं- केपी ओली नेतृत्वको सरकारका पालामा ल्याइएका १४ वटा अध्यादेश निष्क्रिय भएसँगै देशको बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित भएका छन् । प्रतिनिधिसभा बैठकबाट अनुमोदन नभएको र प्रतिस्थापन
काठमाडौँ । हप्ताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुन एकैदिन ७०० रुपैयाँले घटेको हो । हिजो बुधबार ९१ हजार २०० रुपैयाँमा
काठमाडौं- सत्तारुढ गठबन्धनभित्रै खटपट भएको चर्चा चलिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि खटपट भएको खुलेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलबाट काठमाडौं फर्केलगत्तै सोझै शितलनिवास हानिए । लामो समयको अन्तरालमा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न त्यहाँ पुगेका थिए । बुट्वलमा
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा आज डोटीमा रहेका पार्टीका
काठमाडौं- सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याकाण्डमा फरक ट्वीस्ट आएको छ । हत्या अभियोगमा थप एक जना पक्राउ परेका छन् । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरेको