हिमालपोस्ट, Author at Himal Post - Page 357 of 3110 Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

हिमालपोस्ट

बैठकपछि ओलीको नयाँ रणनीतिले झस्किए १० नेता

काठमाडौँ- नेकपा एमाललेको स्थायी कमिटी बैठकपछि पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिई एमालेमै रहेका मध्यमार्गी नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । पार्टीको राजनीतिक प्रस्तावमै अध्यक्ष ओलीले एमाले

एमालेमा १५ बुँदे नयाँ आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने कार्यकर्तालाई कारवाही

काठमाडौं- नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा

एमालेमा नेता कार्यकर्तालाई मासिक तलब प्रस्ताव

काठमाडौं । नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ । “पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले

नेकपा (एस) को पहिलो केन्द्रीय समिति बैठक बस्दै: यी हुन् एजेण्डा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ अर्थात आज काठमाडौंमा बस्दै छ। करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको

अपवित्र गठबन्धनले भ्रष्टाचार र ब्रम्हलुट अर्दैछ: कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको गठबन्धनलाई अपवित्रको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई संस्थागत र

एमालेमै अस्वीकृत भयो ओलीले ल्याएको राजनीतिक प्रस्ताव

काठमाडौं- नेकपा (एमाले)लेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावित विधानमा भएको प्रावधान हटाइने भएको छ । ओलीले अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र अन्य पदाधिकारीहरु मनोनित हुने प्रस्ताव ल्याएका

अष्टलक्ष्मीको फण्डा के हो ? मुख्यमन्त्री नेकपा (एस)ले नपाउने संकेत

मकवानपुर- नेकपा एमालेको एकल बहुमत कायम रहेको बखत २ भदौमा बागमती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य १३ जना सांसदले एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा छिन् । मुख्यमन्त्री शाक्यले २२ असोजभित्र विश्वासको

घनश्यामको प्रस्ताव: ‘जबज’ कुनै सिद्धान्त होइन, थप व्याख्या जरुरी छ

काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले जनताको बहुदलीय जनवाद (जबज)लाई थप व्याख्या गर्नुपर्ने प्रस्ताव गरेका छन् । १५–१७ असोजमा हुने पार्टीको विद्यान महाधिवेशनका लागि पुरक प्रस्ताव पेस गर्दै भूसालले एमालेका

पुन: सत्तामा स्थपित हुन ओली नयाँ रणनीतिमा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: सत्तामा स्थपित हुन नयाँ रणनीति बनाएका छन् । पार्टी विभाजन भएपछि राजनीतिक रूपमा एमाले कमजोर भएको आंकलन गर्दै नयाँ रणनीति बनाएका हुन्

झनै रहस्यमय बन्दै मादी घटना: योजनाकार नै अर्कै, यसरी बन्यो हत्या योजना

काठमाडौं- गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो । हत्या भएको

अनौठो घटना: सर्वोच्च अदालतले सर्वोच्चलाई नै पठायो जवाफ

काठमाडौं- संवैधानिक इजलासमा प्रधानन्यायाधीशको भूमिकाबारेको मुद्दामा सर्वोच्च अदालतलते सर्वोच्च अदालतलाई नै लिखित जवाफ पेस गरेको छ। सर्वोच्चले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने भन्दै जवाफ पठाएको हो। सर्वोच्च अदालत रजिस्ट्रार नारायणप्रसाद

नेवा: गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान

न्यूयोर्क- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो