हिमालपोस्ट, Author at Himal Post - Page 33 of 3110 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हिमालपोस्ट

काठमाडौंको गणना अलमल: बालेन भन्दा केशव र सिर्जना अगाडी

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएलगत्तै रोकिएको छ । गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको हो । अहिले वडा नम्बर ३२ मा भने गणना भइरहेको छ

धुलिखेल १ को अध्यक्षमा कांग्रेसका लामा विजयी

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी ५ सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ४

थाहा नगरपालिकामा माओवादीका विष्ट अगाडी, एमाले धेरै पछाडी

मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रमा उम्मेदवार विष्णु विष्टले सुरुवाती अग्रता लिएका छन् । ८ सय मत गणना हुँदा माओवादी केन्द्रका विष्टले ४ सय ३० मत प्राप्त गरेका छन् । विष्टलाई

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अवस्था

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।

देउवाको गृहजिल्लामा मतान्तर बढाउँदै कांग्रेस

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ । ७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् ।

सैनामैनामा रोचक पर्तिस्पर्धा

रुपन्देहीको सैनामैना नगरपालिकामा रोचक प्रतिस्पर्धा भएको छ । वार्ड नं १ को मतगणना जारी रहँदा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुख उम्मेदवार चित्रबहादुर कार्कीले गठबन्धन भन्दा एक मतले अगाडी

थवाङ ५ मा माओवादीको प्यानल विजयी

माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको राेल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन्

गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी

गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त

एमालेका २८ वर्षीय युवाले जिते वडाध्यक्ष

प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा नेकपा एमालेबाछ २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् । बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका

कांग्रेस ९५ पालिकामा अग्र स्थानमा, एमाले ५२ पालिकामा

स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । कतै मतगणना सुरु गर्ने तयारी छ । केहीमा भने अन्तिम नतिजा आइसकेको छ । पछिल्लो परिणाम अनुसार सबैभन्दा अगाडि कांग्रेस

हेटौँडा उपमहानगरमा गठबन्धनलाई एमालेले उछिन्यो

बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले गठबन्धनलाई पछि पारेको छ । एमालेका अनन्तप्रसाद पौडेलले ४३

एमालेका उम्मेदवारलाई २ मतले हराएका कांग्रेसका मोहनसिंह

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका