हिमालपोस्ट, Author at Himal Post - Page 328 of 3110 Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

हिमालपोस्ट

ओलीलाई मध्यमार्गीबाटै थ्रेट: ओलीसंग अध्यक्षमा घनश्याम भुसाल भिड्ने

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै

माओवादी सुदूरपश्चिममा बबण्डर, पार्टी नेतृत्वको चर्को विरोध

कैलाली- नेकपा माओवादी केन्द्रले सुदुरपश्चिममा गरेको कार्यविभाजनको पार्टीका नेता कार्यकर्ताहरुले नेतृत्वको चर्को विरोध गरेका छन् । माओवादी केन्द्रको स्थायी समितिको बैठकको परिपत्र आईतबार सार्वजनिक भएपछि धेरै नेता कार्यकर्ताले उक्त निर्णयको

नारायणकाजीको चर्को असन्तुष्टिपछि माओवादीमा जिम्मेवारी हेरफेर

काठमाडौं– नेकपा माओवादी केन्द्रले विदेश विभाग प्रमुख परिवर्तन गरेको छ । माओवादीको स्थायी समिति असोज १३ मा बसेको बैठकले यसअघि नेता राम कार्कीलाई विभागको प्रमुख बनाएको थियो । तर, अर्का

एनआरएनएको विश्व सम्मेलन र निर्वाचन स्थगित गर्ने निर्णय

काठमाडौं- गैरआवासीय नपाली संघ (एनआरएनए) को पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित हुने भएको छ । प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि संघले सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चारको मृत्यु

काठमाडौं- अछाममा जन्ती बोकेको जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राती जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से

प्रधानन्यायाधीसको कोटाबाट तिलक रावललाई राजदूत बनाउन दवाव

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब

रामजीको निर्देशनमा ‘तिमीबिना मुटु दुख्छ’

काठमाडौं- राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको आधुनिक गीत ‘तिमी विना मुटु दुख्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको

बुटवल अपडेट: ४ को मृत्यु, ८१ घाइते, कर्फ्युपछि झन् तनाव

बुटवल- रुपन्देहीको मोतिपुरमा आइतबार दिउँसो भएको प्रहरी र औद्योगिक क्षेत्र कब्जा गर्ने समूहबीचको झडपमा प्रहरीले गोली चलाएपछि तनावग्रस्त बनेको छ । झडपमा ८१ जना घाइते भएका छन् । स्थानीय र

नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न यूएनडब्लूटीओ सकारात्मक

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ । माल्दिभ्समा आयोजित (यूएनडब्लूटीओ) एसिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिम

भण्डारी बने माओबादी सुदूरपश्चिम प्रदेशको अध्यक्ष

कैलाली – नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम कमिटीले पुर्णता पाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदुरपश्चिम कमिटीको टुंगो लगाएको हो । माओबादी केन्द्रको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अछामका शरद सिंह

सार्वजनिक लेखा समितिमा बास्कोटाको नजर

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। आइतबार सार्वजनिक लेखा

बुटवल अपडेट: प्रहरीको गोलीबाट ३ को मृत्यु, २० घाइते, अनिश्चितकालिन कर्फ्यु आदेश

काठमाडौं-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीच झासप हुँदा २० जना घाइते बनेका थिए । घाइतेमध्ये ३ जनाको मृत्यु भएको छ