हेटौंडा- वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको आकाशमा तीन फन्को मारेर फर्किएका छन् । बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेर उनले आकाशमा तीन फन्को मारेका थिए । गत आइतबारदेखिको
काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने विषयमा देखिएको विवाद समाधान भएको छ । नयाँ मुख्यमन्त्री बनाउने विषयमा नयाँ सहमति भएको छ । कांग्रेस र एकीकृत समाजवादीले आधाआधा कार्यकाल चलाउने
काठमाडौं- तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भएपछि नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेमै बसेका नेता प्रभु साह माओवादीमै फर्किने सुरसार गरेका छन् । एमालेमा आफूले भनेअनुसार नभएको
काठमाडौँ- एमालेमा विवाद देखिएको छ। वडा र पालिका अधिवेशनको मिति नजिकिँदै जाँदा तोकिएको समयमा नै गर्ने कि सार्ने भन्ने विषयमा विवाद सुरु भएको हो । विधान अधिवेशनले कार्तिक ६ गते
जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास
काठमाडौं- सरकारमा सहभागी पाँच दलीय गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । सत्ता साझेदार दलहरूको सहमति विपरित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७९ सालको वैशाखमा आम निर्वाचन गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको हो । विभाग प्रमुखहरुको
काठमाडौं- नेकपा (एमाले)मा फेरी दुर्घटना हुने संकेत देखिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य सकिएको बताएपछि मध्यमार्गी नाताहरूले तिब्र असन्तुष्टि ब्यक्त गरेका छन् ।
मकवानपुर- वाग्मती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । आजै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तय भएपनि सांसदहरू भने बैठकमा सहभागी
काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले काउन्टर गर्ने तयारी गरेका छन्
दिल्ली- भारतमा १ अर्ब जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । आज बिहान ९ बजेर ४७ मिनेटमा यो कीर्तिमान कायम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी १६ देखि