हिमालपोस्ट, Author at Himal Post - Page 3081 of 3110 Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

हिमालपोस्ट

नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाबाट संशोधित विधान जारी

[su_heading size=”15″]श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन आन्दोलनको घोषणा [/su_heading]काठमाडौं,  नेपाल पत्रकार महासंघको पाल्पामा सम्पन्न राष्ट्रिय भेलाबाट संशोधित विधान जारी भएको छ । गत वैशाखमा चितवनमा आयोजित केन्द्रीय साधारणसभामा प्रस्तुत

दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट

काठमाडौं, असोज १ । सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जानबाट रोक्ने

१ असोज, काठमाडौं । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा नजान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दवाव दिने भएको छ । असोज २ गत भारत

भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराए

१ असोज , काठमाडौं । १२ वैशाखको भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराएको पाइएको छ । कागजात हराएपछि एमालेले नयाँ ढाँचामा समपत्ति विवरण अद्यावधिक गर्ने भएको छ ।

महिला संघमा रेग्मी विजयी (सूचीसहित)

१ असोज , काठमाडौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् । शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् ।

प्रचण्ड र मोदीको २५ बुँदे संयुक्त बक्तव्य, ?अरू केके छन् ? (पूर्ण कथा पढ्नुहोस)

१ असोज, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार अबेर २५ बुँदे संयुक्त बक्तब्य जारी गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र भारतीय

आज सामजिक संजालमा ब्यापक खिल्ली उडाईएको तस्बिर ! खास के छ त् ?

काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उहाँकी धर्मपत्नी सीता दाहाल पनि यतिबेला भारतमा हुनुहुन्छ । प्रधानमन्त्रीसँगै उहाँ पनि भेटघाट र घुमफिरमा व्यस्त हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणलाई जस्तै त्यहाँको भेटघाटकातस्बिर

प्रधानमन्त्री प्रचण्ड मोदीसँग भेटवार्ता गर्दै

३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा पुगेका हुन् । त्यहाँ दुई देशको

केटाहरु भन्दा नि कम छैनन् केटीहरु लौ हेर्नुस !

ल हेर्नुस केटाहरु भन्दा नि कम छैनन् केटीहरु ! यो तस्बिर सामाजिक संजालमा भेटिएको हो ।केवल रमाईलोको लागि मात्र राखिएको हो ।

उमाको ‘इति’ उपन्यास सार्वजनिक,हात्ती आतंक मुख्य केन्द्र बिन्दु

काठमाडौं । युवा साहित्यकार उमा सुवेदीले पूर्वी नेपालको हात्ती आतंकको विषयलाई कथावस्तु बनाएर लेखिएको ‘इति’ उपन्यास सार्वजनिक गरेकी छिन् । राजधानीको शिल्पी थिएटरमा बिहीबार पुस्तक लोकार्पण गरियो । समालोचक तथा

माइक्रोसफ्टको लुमिया स्मार्टफोन उत्पादन बन्द हुने

स्मार्टफोन बजारको कडा लडाइँमा माइक्रोसफ्टको लुमिया रेन्जका स्मार्टफोनले खासै प्रभाव जमाउन सकिरहेका छैनन् । यहीँ असफलतााई आत्मसात गरी माइक्रोसफ्टले लुमिया रेन्जका स्मार्टफोनको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा राजकीय सम्मान

३१ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ । राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार विहान गार्ड अफ अनर प्रदान गरिएको छ ।