हिमालपोस्ट, Author at Himal Post - Page 3063 of 3110 Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

हिमालपोस्ट

हिन्दुत्व राष्ट्रको गौरब हो ! संरक्षण गरौं

योगेन्द्र गौतम हिजो नेपाल हिन्दु राष्ट्र थियो । धेरै परिबर्तनहरु भए हिन्दु राष्ट्र परिवर्तन भएको थिएन । २००७ सालमा राणा बिरुद्धको जनक्रान्ती हुदा पनि हिन्दुहरुको मनोबल बढेको थियो र राणा

प्रचण्डको बोली जस्ता को तस्तै

सम्माननीय सभामुख महोदय व्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु,  गणतन्त्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले यही २०७३ साल भाद्र ३० देखि असोज ०२ सम्म गरेको भारतको राजकीय भ्रमण

अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्कीले अव काम गर्न नपाउने

काठमाडौं, कात्तिक ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावमा एमालेका

रोएर चुनाब जितिदैन – ओबामा

अमेरिकी राष्ट्रपति बराक ओबामाले चुनावमा आफूविरुद्ध धाँधली हुने रिपब्लिकनतर्फका राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्दै त्यस्तो रोइकराई बन्द गर्न भनेका छन्। उनले मतदान नै नभई अमेरिकि राष्ट्रपति पदको उम्मेदवारले

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो

हरिप्रसाद भुसाल / कार्तिक २ अर्घाखाँची चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम

बिदेश स्थित जनसम्पर्क समितिका सभापतिहरूको भुमिका के त ?

योगेन्द्र गौतम नेपाली जनसम्पर्क समितिका सभापतिहरु जय नेपालको न्यानो अभिबादन ! सभापति महोदयहरुलाई आज मैले यो निबेदन गर्दछु की ७ दशक लामो शंघर्ष कयौ सहिदहरुको रगतको मूल्य, बलिदान, अग्रजहरुको त्याग

संविधान संशोधन नभए देशै टुक्र्याउने कांग्रेस सांसदको चेतावनी

फरमुल्ला मन्सुरले भने-पाकिस्तानबाट बंगलादेश टुक्रिएजस्तै टुक्रन सक्छ नेपाल २ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रभावशाली केन्द्रीय सदस्य तथा सांसदले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन

दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी

कन्चनपुर, असोज ३० । कन्चनपुरका बासिन्दाले दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत–सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै

युएनएचसिआर ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)ले ०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर, भुटान सरकारले नेपालमा रहेका करिब १५ हजार शरणार्थी फिर्ता गर्न इन्कार

अर्घाखाँचीमा हिन्दु युवाहरुले नष्ट गरे कविरका संयौं पुस्तक

हिन्दु धर्मविरोधी पुस्तक विक्रि गरेको आरोप लगाउदै अर्घाखाँचीमा युवाहरुले मानव धर्म सम्वन्धी पुस्तक नष्ट गरेका छन् । अर्घाखाँची जिल्लाको अर्घामा पूर्णिमाको दिन दशैं विशेष कार्यक्रम चलिरहेको बेला हिन्दु क्षेत्रमा अन्य

केही समयमै प्रचण्ड देशद्रोही सावित हुनेछन् : विजुक्छे

भक्तपुर, कात्तिक १ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै ‘देशद्रोही’ सावित हुने दाबी गरेका छन् !  रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका

बसको ठक्करबाट झापामा दुईजनाको मृत्यु

झापा, कात्तिक १ – पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ । ज्यान जानेमा कनकाई नगरपालिका–३ का ५७ वर्षका