हिमालपोस्ट, Author at Himal Post - Page 3049 of 3110 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हिमालपोस्ट

नयाँ फिल्म पनि दीपाश्रीले नै निर्देशन गर्ने

काठमाडौं । छक्का पञ्जा निर्देशन गरेर चर्चामा आएकी दीपाश्री निरौलाले नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । दिपक-दीपाको समुहले बनाउने नयाँ फिल्मको निर्देशन पनि दीपाले नै गर्ने निर्देशक दिपकले बताए

एम्बुलेन्स खरिदमा भन्सार छुट रोक्दै सरकार

२४ कात्तिक, काठमाडौं । एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको उजुरी प्राप्त हुन थालेपछि

प्रधानमन्त्री एकातिर, माओवादी अर्कोतिर !

२४ कात्तिक, काठमाडौं । पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् । संगठन विभागका प्रमुख रामबहादुर थापासहित प्रचण्ड

अमेरिकी राष्ट्रपतिको मत परिणाम आउन सुरु, हिलरी क्लिन्टनको अग्रता

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएकी छन् । ५० राज्यमध्ये १२

रुपन्देही काँग्रेसमा आन्तरिक बिबाद पौडेल पक्षधरका नेताहरु बिरोधमा

तिलक सुवेदी/बुटवल जिल्ला सदस्य मनोाितमा आन्तरिक छलफल नगरि आफ्ना खुशिले आफुले चाहेका ब्यत्ति राखेको भन्दै बुटवलमा आज पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले आफुहरुसंग बिना

यि तिनै कुलामान हुन जसलाई एमाले मन्त्री राधा ज्ञवाली ले अयोग्यता को बिल्ला भिराएर कारबाही गरिन

काठमाडौं | पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले अयोग्य भन्दै कारवाहीको दायरामा राखेका कूलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि नयाँ चमत्कार नै गरिदिएका छन् । दैनिक १६

संजय उल्टो दौडेर काठमाडौँदेखि दोलालघाट पुग्ने

काठमाडौँ, २३ कात्तिक– लामो दुरीका धावक एवं विश्व पर्वतारोही संजय पण्डितले काठमाडौँ देखि दोलालघाटसम्म उल्टो पैदल दौड गर्ने भएका छन् । अस्ट्रेलिया महादेशको सर्वाधिक ठूलो पर्वत कोजिय्सको हिमाल उल्टो हिँडेर

मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

काठमाडौं— सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो।

तिलोत्तमा उद्योग वाणिज्य संघको मेला मसिंरमा

तिलक सुवेदी / बुटवल तिलोत्तमा उद्योग वाणिज्य संघले आउदो मसिंर २३ गतेदेखि पुष ४ गतेसम्म आयोजना गर्ने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवका सम्वन्धमा रुपन्देहीका कार्यालय प्रमुखहरुसंग सामुहिक

अनुदान रकम दुरुपयोग हुँदा पुनःनिर्माण हुन सकेन

२३ कात्तिक । विनाशकारी भूकम्प गएको १८ महिना बितिसक्दा पनि सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकमा अझै पनि पुनःनिर्माणले गति पाउन सकेको छैन । नेपाल सरकारले भूकम्पपीडितका लागि

अंगीकृत नागरिकता संसोधनको विरोधमा MRRद्वारा बुटवलमा शान्तिपुर्ण प्रदर्शन(फोटो कथा)

अर्जुन खनाल /नवसुजित भण्डारी युवाहरु सदैव  परिवर्तनको सम्बाहक हुन्छन  र देशलाई  आवश्यकता  पर्दा ज्यानको बाजी नै थाप्न पनि पछी पर्दैनन् ।हो  तेस्तै ऐले देशमा अंगीकृत नागरिकता संसोधनको विरोधमा स्वतस्फुर्त जुर्मुराएका

नेपालीको स्वास्थ्यमा चार हजार, रक्सी-चुरोटमा पाँच हजार खर्च

२३ कात्तिक, काठमाडौं । नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने