हिमालपोस्ट, Author at Himal Post - Page 3040 of 3110 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हिमालपोस्ट

गगनले भने- ‘जनताले गुणस्तरीय स्वास्थ्य सेवा महसुस गर्न सकेनन्’

हिमाल पोस्ट/ काठमाडौँ, १ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधान जारी भएको एक वर्ष भइसक्दा पनि जनताले गुणस्तरीय स्वास्थ्य सेवाको महसुुस गर्न नसकेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा

नेपाल चलचित्र संघको शाखा उत्तर अमेरिकामा गठन

उत्तर अमेरिकामा पनि नेपाल चलचित्र संघको शाखा गठन गरिएको छ । संघका केन्द्रिय अध्यक्ष रामकेशर बोगटीको उपस्थितमा शाखा गठन गरिएको हो । त्यहाँ रहेका चलचित्रकर्मिहरुलाई संगठित गर्ने उद्देष्यले शाखा गठन

संखुवासभामा प्रहरी र स्थानीयबीच झडप, १५ जना घाइते, ९ राउन्ड हवाई फायर

संखुवासभा, मंसिर १ । संखुवासभामा स्थानीय निकाय पुनःसंरचनाको विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी डेढ दर्जन स्थानीय घाइते भएका छन् । मामलिङ, आँखीभुइ र

दुई राप्रपाबीच एकीकरण–अध्यक्ष राणा

हिमाल पोस्ट/ १ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ । भक्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

नेपाललाई हिन्दु राष्ट वनाउने राष्ट्रिय एजेन्डा सहित दुई राप्रपा एक हुने

भक्तपुर, मंसिर १ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ । भक्तपुरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

तरुण दल अध्यक्षमा बस्नेत

हिमाल पोस्ट / पोखरा , सर्वसम्मत पदाधिकारी चयन गर्दै नेपाल तरुण दलको चौथो महाधिवेशन सकिएको छ । पोखरामा आयोजित तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । यसैगरी उपाध्यक्षमा

संघीय गठवन्धनले कांग्रेसलाई भन्यो-एमालेलाई पर्खनु पर्दैन, संशोधन दर्ता गर्नुस्

१ मंसिर, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रमुख विपक्षी एमालेसँग सहमति गर्ने नाममा संविधान संशोधन विधेयक नरोक्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ । गठवन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले बुधबार

सुजाताको गैरकानूनी सम्पत्ति कती ?

काठमाडौं । सरकारबाट औषधोपचारका लागि ५० लाख रुपैयाँको आर्थिक सहायता लिएकी कांग्रेस नेतृ सुजाता कोइरालाको जग्गाजमीन सरकारले तोकेको हदबन्दी भन्दा बढी भेटिएको छ । भूमि ऐनले तोकेको भन्दा बढी जमीन

नेपालकी बसन्ती चौधरीलेलाई अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड प्राप्त

१ मंसिर, काठमाडौं । नेपालकी बसन्ती चौधरीले अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड जितेकी छन् । मानवअधिकार रक्षक तथा कमैया प्रथा उन्मूलन समाज कैलालीकी अध्यक्ष चौधरीसहित सात महिलाले यो अवार्ड जितेका छन्

गगन जी तपाई किन मन्त्रि परिषदको वैठकमा नगएको ?

वर्तमान अवस्थामा निकै चर्चाको विषय बन्यो स्तन क्यान्सरबाट पीडित पूर्व उप प्रधानमन्त्री तथा प्रराष्ट मन्त्री नेपाली कांग्रेसकि केन्द्रीय सदस्य २०६२ , ६३ को लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिकामा रहेकी समाजसेवी सुजाता

युवा गजलकार कमल संघर्षकाे गजल बाचन देवदहमा सम्पन्न

युवा गजलकार कमल संघर्षकाे विशेष गजल बाचन कार्यक्रम देवदहमा सम्पन्न भएकाे छ । युगिन साहिल्य समाज देवदह ,रुपन्देहीको अायाेजनामा भएकाे कार्यक्रममा कमल संघर्षका २ दर्जन बढि गजल सुनिएका थिए ।

गजल-कमल संघर्ष

म देख्न सक्छु यार आँखा चिम्लीएर मेरो देशको श्रृङ्गार आँखा चिम्लीएर 00 भनेकाछन् यो खुकुरीले देश बचाउन त्यो पनि गर्नुछ प्रहार आँखा चिम्लीएर 00 डर लाग्छ नदिलाई हेर्नै सक्दिन भन्छ