हिमालपोस्ट, Author at Himal Post - Page 3020 of 3110 Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

हिमालपोस्ट

एमालेकै सहमतिमा संविधान संशोधन प्रस्ताव आएको–सभापति देउवा

हिमाल पोष्ट / इटहरी, १७ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा (एमाले)सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताउनुभएको छ ।

अंगिकृत नागरिकता र भारतको दृष्टान्त

ई. डम्बर बहादुर सुनार  ६७ बर्ष पछी नेपाली जनप्रतीनिधिहरुले आफ्नो स्वबिबेकबाट आफ्नो अधिकार सुनिश्चित गर्ने सुवर्ण अवसर ६२/६३ को महान जन-आन्दोलन मार्फत प्राप्त भएको कुरा सायद नेपाली जनतामाझ रत्तिभर पनि

बुटवल:- बिशाल जनप्रदर्शन दस फोटोहरु

आइओएम डिन सिंहले रजिनामा दिए

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई बीस

हेर्नुस् बुटवलमा उर्लेको जनसागर (फोटो फिचर)

पार्टीको झन्डा राखेको को भन्दै बुटवलमा गाडी तोडफोर

हिमाल पोष्ट/  बुटवल , प्यूठान देखि  आएको गाडीमा पार्टी को झन्डा भयको भन्दै बुटवल मा तोडफोर भएको छ । यो कुनै पार्टी गत भन्दापनि आम सर्वसाधारणको  आन्दोलन भएको भन्दै बन्दकर्ताले गाडी  तोडफोर

संशोधन प्रस्ताव पारित हुन्छ:- देउवा

मोरङ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही

कांग्रेस र माओवादीकै सांसद बिरोध सभामा

काठमाण्डौ, प्रदेश नम्बर ५ संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीकै सांसद सहभागी भएका छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद टोपबहादुर रायमाझी र कांग्रेस नेता

संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै काठमाडौँ विरोध प्रदर्शन

हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै आज देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको

पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी

हिमाल पोष्ट / कावासोती, १७ मङ्सिर । नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्घ सङ्घसंस्थाले विरोध जनाउँदै नेपाल

आज बुटवलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने (फोटो फिचर )

हिमाल पोष्ट/  बुटवल , बुटवलमा आज नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने रहेको छ। दिउसो तिन बजे बुटवलको  राजमार्ग चौराहामा हुने कार्यकर्म रहेको छ । आज बिहनै देखि

प्रहरीले साइबर ब्युरो बनाउँदै

हिमाल पोष्ट / काठमाडौं, मंसिर १७ हरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ। कान्तिपुर दैनिकमा समाचार छ । साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका