
काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा आज अपरान्ह ३ बजे बस्ने बैठकमा आज निर्वाचन सम्बन्धी दुई बिधेयक पेश गर्ने कार्यसुची

काठमाडौं, ११ माघ । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र

काठमाडौं, ११ माघ । तेस्रोलिंगीहरुलाई पनि विनाभेदभाव नागरिकता प्रदान गर्न सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई आदेश दिएको छ। न्यायाधीशहरु दीपकुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अबदेखि

काठमाडौं, ११ माघ । उच्च अदालतका न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिलले सुरु गरेको इजलास बहिष्कार आन्दोलन समाप्त हुने कुनै संकेत नदेखिएपछि प्रधानन्यायाधीश सुशीला कार्कीले

कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन। राष्ट्रियता,लोकतन्त्र र समाजवादलाई आत्मसात गर्दै अगाडी बढेको पार्टी नेपाली काँग्रेस नेपालको भौगोलिक,राजनीति एवं सामाजिक बनावटका आधारमा नेपालकै भूगोलमा स्थापना गरिएको पार्टी हो भन्ने कुरामा दुई

हिमाल पोष्ट / बुटवल, १० माघ । लुम्बिनी अंचल अस्पताल बुटवलको अध्यक्षमा रमेश खनाल नियुक्त हुनु भएको छ । रुपन्देही सौ–फर्साटिकर निवासी नेपाली कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल

काठमाडौं, १० माघ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताउनुभएको छ । अष्टज अभियानले राजधानीमा गरेको ‘नेपालको पानी जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया

रामपुर (पाल्पा), माघ १० गते । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ । बर्सेनि १५-२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका

काठमाडौँ, माघ १० गते । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आजदेखि शहीद सप्ताह मनाउन सुरु गरेको छ ।

रमेश शर्मा (लम्साल ) पछिल्लो समय देशमा विभिन्न राजनैतिक दलहरूको खिचातानिका कारण जनताहरू राजनैतिक सङ्गठन प्रति निकै रुष्ट हुन थालेका छन् । विभिन्न दलका अगुवा नेताहरूको समय–समयमा परिवर्तित भाषणका कारण

कुमार “अविरल” पन्थी, कतार माघ १० । रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिल बहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको

समिर प्रकाश पाण्डे “प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको पन्चे बाजा “ओरालीमा