
काठमाण्डु, १२ माघ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने –

हिमाल पोस्ट /काठमाडौ १२ माघ । नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको सुचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले आज सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल २९ अंक

१२ माघ विराटनगर । मोरङको कर्सियामा लुटेराहरुको एक समूहले आज दिउँसो वित्तीय संस्थाका एकजना कर्मचारीलाई गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका छन् । लुटेरा समुहले मोरङको कटहरीमा मुख्य

१२ माघ, काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यो

१२ माघ, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्याएको भन्दै नेपाल विद्युत प्राधिकरणअन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीहरुको एक साथ सरुवा गरिएको छ । सरुवाविरुद्ध कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन

१२ माघ, काठमाडौं । हालै दिल्लीमा भएको नागरिक उड्यन अधिकारीहरुको बैठकमा भारतले आफ्नो विमानमा काठमाडौं आउने सुरक्षाकर्मी -एयर मार्सल) लाई नेपालले बास दिनुपर्ने माग गरे । भारतको यो कुनै नयाँ प्रस्ताव
हिमाल्पोष्ट/काठमाडौ,१२ माघ । अस्वीकृत विचार–साहित्य गुठी, काठमाडौंले ०७३–७४ सालको अस्वीकृत विचार–साहित्य पुरस्कार र अस्वीकृत विचार–साहित्य सम्मान घोषणा गरेको छ । अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार सुरेन्द्र लिम्बू परदेशी हाल (भारत) लाई
उदयपुर, माघ १२ गते । तीन महिनादेखि तनावग्रस्त बन्दै आएको जिल्ला शिक्षा कार्यालय उदयपुरले नयाँ निमित्त प्रमुख जिल्ला शिक्षा अधिकारी पाएपछि जिल्ला शिक्षा कार्यालय र जिल्लाका सम्पूर्ण शिक्षक सङ्घसङ्गठनको समस्या

भउचप्रसाद यादव काठमाडौँ, माघ १२ गते । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु भएको छ । नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले

काठमाडौँ, माघ १२ गते । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त

दमक, माघ १२ गते । इजरायलमा बस्दै आएका झापालीले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेका छन् । बाढीपीडितको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले रु दुई लाख

प्रिय काठमाडौँ, केही दिन अघि कामको सिलसिलामा टोकियो इमिग्रेसन कार्यालयमा लाइनमा थिएँ । मेरो अगाडी एक जना अफ़्रिकी मूलको कालो छाला भएको मानिस उभिएको थियो । लेनको बाहिर बाट मंगोल