
काठमाडौँ, फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ । सो पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता

कपिलवस्तु, फागुन ५ सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४

भक्तपुर, फागुन ५ नेकपा (एमाले)का नेता तथा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले निर्वाचनदेखि डराएर सरकारले निर्वाचनको मिति घोषणा नगरेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले

दिनभरी भारी बोकेर होला म निकै थाकेको थीए । सायद सानो देखेर होला मलाई साहुले मात्र ५० रुपियाँ दिनु भयो । १५ रुपैयाँको एउटा चाउचाउ खाजा खाए । साँझको बेला

एजेन्सी । प्रविधिको युगमा मोबाइल एक अत्यावश्यक वस्तु बनेको छ । ट्वाइलेट वा बाथरुममा हुँदा फोन प्रयोग गर्ने धेरैको बानी हुन्छ । यदि तपाईमा पनि यस्तै बानी छ भने अब

फागुन ४ काठमाडौँ । गीतकार पासाङ तामाङको एकल रचना एवं सङ्गीतकार मनीपाल राईको एकल सङ्गीत रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै एल्बमको

काठमाडौँ, फागुन ४ फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

बुटवल, ४ फागुन । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा तथा दशौं अधिवेसनबाट अध्यक्षमा यानेन्द्र जिसी निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार

ललितपुर, ४ फागुन साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक एक बस सञ्चालनमा ल्याएको छ । साझाका

काठमाडौं, ४ फागुन पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी !, नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ । संकट हो – हजार रुपैयाँको नोट । रकम अभाव र

राजविराज, फागुन ४ सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हँुदा रु पन्ध्र लाखको क्षति भएको छ । स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी

सनिउल्ला धोबी,कपिलवस्तु फागुन ३ कपिलवस्तुमा ६ वर्षीय बालिकाको बलत्कार गरी हत्या गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतीनगर बस्ने शोभाखर अधिकारीकी ६ वर्षीय छोरी सीता अधिकारीको बलत्कार गरी