हिमालपोस्ट, Author at Himal Post - Page 2906 of 3110 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हिमालपोस्ट

स्थानीय निकायको चुनावमा काँग्रेसले हाम्रालाई भन्दा पनि राम्रालाई उमेदवार बनाउनु पर्छ

कर्ण बहादुर अधिकारी मकाउ,चीन। दुई दशक पश्चात् हुन लागेको स्थानीय तहको चुनावका माहौलका कारण सहर बजार देखि दुरदराज गाउँ बस्तीहरूमा विभिन्न राजनीतिक दलका नेता देखि कार्यकर्ताहरूलाई चुनावको माहौलले सर्मीगर्मी बनाई

विवेकशील रुपन्देहीद्वारा नेतृत्व विकास सेमीनार सम्पन्न

हिमाल पोस्ट /बुटवल ,चैत्र १९  विवेकशील नेपाली दल, रुपन्देहीद्वारा शनिबार ”आधारभूत नेतृत्व विकास सेमीनार’ कार्यक्रम सञ्चालन सम्पन्न  भएको छ। कुनै पनि समूहको मुख्य भूमिका निर्वाह गर्नका निम्ति आफ्नो नेतृत्व क्षमतामा

हेर्नुहोस् चैत्र मासमा आयो रत्यौली गीत“अखोटे लौरी”(भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र १९  लोक गायिका कला पंगेनी र लोकप्रिय दोहोरी गायक तेजेश रेग्मीको आवाजमा रहेको रत्यौली गीत “अखोटे लौरी” बजारमा आएको छ । प्राय ठेट नेपाली गीतमा झर्रा शब्दको

राममणि क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण सम्पन

हिमाल पोष्ट / बुटवल  । जिल्लाको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा कर तथा विमासम्बन्धी प्रशिक्षण आज (शनिबार) सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय सिद्धार्थनर रूपन्देहीका प्रमुख कर अधिकृत महाराज कोइरालाले

स्थानीय चुनावका लागि घोषणा पत्र बनाउने समितिले पायो पूर्णता

हिमाल पोष्ट / १९ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन गठित समितिलाई पूर्णता दिएको छ ।   महेश आचार्य नेतृत्वको घोषणा पत्र तयारी समितिलाई ३५

चार चर्चित कलाकार एउटैै गीतमा(भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र १९  पछिल्लो नेपाली लोक दोहोरी गीत सङ्गीतको क्षेत्रमा चर्चित चार जना गायक गायिकाहरु एउटै गीतमा देखिएका छन् । चर्चित गायक तथा सर्जक पशुपति शर्माको शब्द/लय रहेको “रोधीमा

एमाले–माओवादी केन्द्रद्वारा पार्टी एकताको घोषणा,एउटै चिन्हमा चुनाव लड्ने

१९ चैत्र काठमाडौ । अन्तत नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र एमाओवादी केन्द्र बिच पार्टी एकता हुने भएको छ । लामो समयदेखि एक आपसमा उछितो काट्न उद्धत एमाले –

एउटा मिठो तरिकाले मुर्ख बनाउन सकिने आईडिया !

मधुसुदन बन्जाडेको“म जन्मेको ठाउँ ठुलापोखरा”बोलको गीत सर्वजनिक(भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र १९  लामो समय देखि साङ्गीतिक क्षेत्रमा लागि परेका अर्घाखाँची ठुलापोखरा जन्मिएका गायक सर्जक तथा पछिल्लो समयका साझा सङ्गीत प्रा.ली सञ्चालक मधुसुदन बन्जाडेले आफू जन्मेको अर्घाखाँची छत्रदेब गाउँ

अवैध नाका बन्द गर्न संसदीय समितिको सुझाव

काठमाडौँ, चैत १९ गते ।  संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले कञ्चनपुरको पुनर्वास लगायतका अवैध नाका बन्द गर्न सरकारलाई सुझाव दिएको छ ।  अवैध नाका बन्द गरी आवश्यकताका आधारमा वैधानिक नाका

चर्चित गायक प्रमोद खरेलको “लाईदेउ न मायाले”सार्वजनिक(भिडियो सहित)

समीर प्रकाश पाण्डे/चैत्र १८  केही समय अगाडि ‘झुम्कावाली’ र ‘चल बतास चल’को अपार सफलतापछि चर्चित गायक प्रमोद खरेलले धेरै दर्शक श्रोताको प्रतीक्षामा रहेको उनै आवाजमा डान्सिङ गीत ‘लाइदेउ न मायाले’

जमुना राना र धुर्व रानाको स्वरमा “जल्पाकी नानी” सार्वजनिक

समीर प्रकाश पाण्डे/चैत्र १८  लोक तथा दोहोरी गीत सङ्गीत क्षेत्रमा मौलिक सृजनाहरू बजारमा प्रस्तुत गर्ने क्रममा बहुचर्चित लोकदोहोरी गायिका जमुना राना र धुर्व राना को सुमधुर आवाजमा साजन थापाको को