
काठमाडौं । भरतपुर महानगरपालिकाको निर्वाचनमा रेणु दाहाललाई जिताइ छाड्ने रणनीतिका साथ माओवादी केन्द्रका अध्यक्ष तथा रेणुका पिता प्रचण्ड लागि पर्नुभएको छर्लंग छ । सिराहामा निर्वाचन हारेर पनि जिताइनु भएका उहाँले

आशा थपलिया ,नयाँ दिल्ली /जेठ २८ विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवाहरु नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मोटो रकम दिएपनि

काठमाडौँ, जेठ २८ गते । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी, झोला लगायतका जिन्सी सामान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिएको छ । पहिलो चरणमा उम्मेदवारीको

काठमाडौँ, जेठ २८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असार १४ गते तय भएको स्थानीय तहको चुनाव सार्न सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेको छ

हिमाल पोस्ट /काठमाडौँ २७ लघुकथाकार राजन पनेरुको पहिलो लघुकथा बिन्दुमा सिन्धुको राजधानीमा लोकार्पण भएको छ । लघुकथा समाजको आयोजनामा भएको उक्त समारोहमा लघुकथा विधामा पहिलो बिध्याबरिधि गर्ने पुस्करराज भट्टले राजन

कमल बिस्ट ,२७जेष्ठ /सन्धिखर्क ,अर्घाखाँची नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नम्बर २ वडा कमिटीको आयोजनामा सन्धिखर्क २ चुत्राबेशीमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ, गाउँ नगरमा चुनावी माहोल तातिरहेको बेला स्थानीय

सचिन पंगेनी, देवदह विश्वको सबैभन्दा ठुलो सोसल मिडिया वेबसाइट फेसबुक दिनहुँ कति मानिसले चलाउँछन् होला ? फेसबुकको कमाइ कति छ होला ? यो सायद चासोको विषय बन्न सक्छ । पौने
एजेन्सी, एउटा तस्वीरमा धेरै तथ्य लुकेको हुन्छ । त्यो तस्वीरले धेरै कुरा बोलेको हुन्छ । दुनियामा केहि यस्ता तस्वीरहरु खिचिएका छन्, जसलाई हेर्दा जो कोहीको आँखा रसाउन सक्छ । यस्ता

दिपेन्द्र खड्का ” जहिले पनि हिडेको छ हिडेको छ । अब त बिहे गर्नु पर्छ । इज्जतको पनि ख्याल राख्नु पर्छ । – फ़त्फ़ताउदै रोशनीको आमा बोल्नु भयो । ”

समीर प्रकाश पाण्डे/जेठ २७ भनिन्छ गीत सङ्गीतले मानिसलाई जहाँ गए पनि छोड्दैन् ।त्यस्तै भएको छ विनोद लोहनीलाई । परदेशमा रहेर पनि निरन्तर गीतसंगीतमा लागिरहेका छन् । केही वर्ष देखि लोकदोहरी

हिमाल पोस्ट /जेठ २७ सात जना कलाकारले स्वर दिएको लोक दोहोरी चुनाव चिन्ह गित सार्जवनिक भएको छ । स्थानिय निर्वाचनलाई लक्षित गर्दै गितकार एबं गायक बैकुण्ठ महतको ‘चुनाव चिन्ह’ बजारमा

काठमाडौं, २७ जेठ । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण,