हिमालपोस्ट, Author at Himal Post - Page 2796 of 3110 Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

हिमालपोस्ट

वाईसीएललाई वैकल्पिक शक्ति बन्न गृहमन्त्रीको सुझाव

भदौ ३, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले वाईसीएललाई बैकल्पिक शक्ति बन्न सुझाव दिएका छन् । वाईसीएल नेपालकोको एकताको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले

गुण्डागर्दी विरुद्ध “क्लिन काठमाडौँ” अभियान चलाउने जनार्दन शर्माको उद्घोष !

३ भदौ, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी विरुद्ध क्लिन काठमाडौँ अभियान चलाउन लागेको उद्घोष गरेका छन् । वाइसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी

नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले सम्मान कार्यक्रम गर्ने

भदौ ३, काठमाडौँ । नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले रसुवाबाट  एसइइ परीक्षा २०७४ मा A+ र A ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ । भाद्र १७ गते सम्मान एक

सामाजिक सञ्जालबाट राहतमा जुट्दै युवाहरू

काठमाडौँ/भदौ ३  पछिल्लो समय प्राकृतिक विपत्ति पर्दा युवाहरू धेरै नै सक्रिय हुँदै गएका छन् । भूकम्प , बाढी पहिरो वा आगोलागि हुँदा उद्धार , राहत र अस्थाई बसोबासको निम्ति युवाहरू

बलात्कारी किचकन्याहरु !

-दीपक घिमिरे घडीले रातको एघार बजाईसकेछ । मनमा डर उस्तै थियो । न आफू सँग बाईक छ न त कुनै गाडी नै आउँछ ।जङ्गलको बाटोमा एक्लै बस्नुको पीडा मैले भोग्दै

प्रबिधिको प्रयोग गर्दै बाढीपिडितहरुलाई सहयोग

“अहिले नगरे कहिले ? हामीले नगरे कसले” काठमाडौँ, नेपाल फ्लड रिलिफ एपले बाढी पिडितहरुको लागि सूचना र सहयोग गरिरहेको छ । डिजिटल प्रबिधिको प्रयोग गर्दै आईओएस , एंड्रॉयड र वेभ

लोकमानलाई बचाउँन चाहान्थे ओली

काठमाडौं,भदौ ३  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिह कार्कीलाई केपी ओलीले बचाउन चाहेको दाबी गरेका छन् । सुरुमा आफूले कारबाहीको प्रसताव लैजाँदा ओलीले तीनपटकसम्म नकारेको

वैदेशिक रोजगार विभाग बन्यो लाचार : ‘फ्री भिसा फ्री टिकट’ कुरामा मात्र

भदौ ३, काठमाडौं । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो

भारत–पाक विभाजन र दुस्मनीका ७० वर्ष

  भदौ ३, काठमाडौं । विश्वभर नै उपनिवेश कायम गरेर आफ्नो साम्राज्य निर्माण गरेका कारण बेलायतले कहिल्यै सूर्य नअस्ताउने देशको उपमा पाएको थियो । एसियादेखि अफ्रिका र अमेरिकासम्म नै बेलायती

ह्वाइट हाउसका प्रमुख रणनीतिकार बर्खास्त

  भदौ ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन्। ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबार्ट न्यूजमा पुन: फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका

गाउँमा अझै चल्छ मुखियाको शासन

  भदौ ३, काठमाडौं । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह

देवेन्द्र पौडेलसहित १५ नेता नयाँशक्तिबाट निस्कासित

  ३ भदौ, काठमाडौँ । नयाँँशक्ति पार्टीले देबेन्द्र पौडेल सहीत १५ नेतालाई कारबाही गरेको छ । शुक्रवार डा बाबुराम भट्टराईले विज्ञप्ति निकालेर उनीहरूलाई पार्टीबाट निस्कासित गरेका हुन् । निस्कासित हुनेमा