
स्याङ्जा, ७ भदौ । नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्ल प्रदेशको चुनावमा होमिने तयारी गरेका छन् । सरकारले केन्द्र र प्रदेशको चुनाव आगामी मङ्सिर १० गते तोके सँगै अध्यक्ष

८ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागु गर्ने विश्वास व्यक्त गरेका छन् ।

भदौ ८, काठमाडौँ । नेपाल र भारतबीच ८ ओटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भएको भेटवार्ताका क्रममा बिहीबार

एडिलेड, साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा “लुम्बिनी: संभावना र चुनौतिहरु” बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार

नयाँ दिल्ली, भदौ ८ । भारतीय रेलवे बोर्डका अध्यक्ष अशोककुमार मित्तलले पदबाट राजीनामा दिएका छन् । चार दिनभित्रमा दुई वटा रेल दुर्घटना भएपछि उनले राजिनामा दिएका हुन् । मित्तलको राजीनामापछि

काठमाडौँ, भदौ ८ । भाद्र शुक्ल तृतीयाका दिन बिहीबार हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको

भदौ ८, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते गर्ने नेताहरूले गर्दा माओवादी केन्द्र कमजोर भएको बताएका छन् । पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते

दीपक घिमिरे केही समय अघि बाबु बिरामी भएर डाक्टरलाई चेक गराउन घोराहीकै एउटा क्लिनिकमा गएँ । ज्यादै भिड हुने उक्त क्लिनिकमा डाक्टरलाई तीन घण्टा कुरें । पालो पर्खेर बस्ने सयौ

भदौ ८, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग

भदौ ८, काठमाडौं । कुनै अभियोगमा वर्षौंसम्म कारागारमा बसेको व्यक्तिको आर्थिक हैसियत बिग्रिसकेको हुन्छ । यस्तो अवस्थामा के गर्ने त ? सर्वोच्च अदालतले भन्यो, ‘उसलाई मनासिव क्षतिपूर्ति देऊ ।’ सर्वोच्च

भदौ ८, काठमाडौँ । काभ्रेको पनौतीमा २५ हेक्टरभन्दा बढी जग्गामा प्रहरी तालिम केन्द्र निर्माणको लागि २२ वर्ष तयारी भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले ११

भदौ ८, काठमाण्डौ । उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि