चितवन। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटवर्तीसँग सल्लाह गरेर जारी गरेको सूचीमा नपरेका ४ जना नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेशमा खुलातर्फ, महिलामा खुला तर्फलगायतका सदस्यहरू
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी
काठमाडौं । ट्वीटरको कार्यकारी प्रमुखबाट ज्याक डोर्सीले राजीनामा दिने घोषणा गरेका छन् । सन् २००६ मा उनले अन्य दुईजनासँग मिलेर ट्वीटर संचालनमा ल्याएका थिए । न्यूयोर्क टाइम्सका अनुसार सोमबार नै
सौराहा– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान सुरु भइसक्नुपर्ने हो। तर, साढे ९ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन भइसकेको छैन। एमालेको केन्द्रीय निर्वाचन
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमवार प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। तालिकाअनुसार यही मङ्सिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने भएको
काठमाडौं- नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको मतदान तत्कालका लागि स्थगित गरिएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताएका छन् । सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण
काठमाडौं– जापानले मङ्गलवारदेखि विदेशी नागरिकलाई प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिमका कारण जापानले भोलिदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रग्वी संघको अध्यक्ष घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयले
काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत जारी निर्वाचन प्रक्रियामा मतदान सुरु हुन ढिलाइ हुने भएको छ। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै प्रकाशित भइसक्नुपर्ने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन नै
काठमाडौं । सरकारले १० जना सचिव सरुवा गरेको छ । आज दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले १० जना सचिवको सरुवा गरेको सरकारका एक मन्त्रीले जनकारी दिए । सरकारको कामकार्वाहीलाई कामकाजी बनाउन
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब केपी शर्मा ओलीले पार्टी चलाउन नसक्ने बताएका छन्। सोमबार महाधिवेशनस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले पार्टीमा आउन सक्ने संकटलाई ओलीले समाधान गर्न