हिमालपोस्ट, Author at Himal Post - Page 2736 of 3110 Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

हिमालपोस्ट

भयाबह मेक्सिको, मृत्युहुनेहरुको संख्या तीन सय बढी

मेक्सिको सिटी । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या तीन सय भन्दा बढी पुगेको छ । राजधानी मेक्सिको सिटीमा मात्र आधा भन्दा बढीको ज्यान गएको छ । खोजी तथा

एमालेमा चर्कियो विवाद, पार्टीविरुद्ध घेराबन्दी

८ असोज, काठमाडौं । एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले

मेरो उमेदवारी गरिबी, वेरोजगारी र भ्रष्टचारी हराउन हो : डा. भट्टराई

असोज ८, गोरखा- नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने तयारी थालेका छन् । शुक्रबार र शनिबार पार्टी कार्यकर्तालाई प्रशिक्षण र निर्वाचन अभियान

कांग्रेसको र्‌‍यालीमा एमालेको सांघातिक आक्रमण

असोज ८, काठमाडौं- बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन् ।

मुख्यसचिव बन्न दौडधुप सुरु भयो, कसको पल्ला बारी ?

काठमाडौं : सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा

अमेरिकी कम्पनीको सफ्टवेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने – नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस)सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले ‘इसरी

मधेसी जनताको साथ माओवादीलाई : प्रचण्ड

असोज ८, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश दुईको निर्वाचनले मधेसी जनता माओवादीको साथमा रहेको पुष्टि भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित

डा. केसीको चेतावनी :माफिया सांसदहरुको नाम सार्वजनिक गर्छु

असोज ८, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै एघारौँ पटक सम्म अनसन बसेका डा. गोविन्द केसीले ‘माफिया’को हित संरक्षण गर्ने सांसदहरुको नाम सार्वजनिक गर्ने अल्टिमेटम दिएका छन् । माथेमा

६० अर्बको बालुवा पानीसँगै बगेर भारत जान्छ

असोज ८, काठमाडौं- नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष

चिकित्सकले फेरी आन्दोलन चर्काउने

असोज ८, काठमाडौं- केहिदिन देखि आन्दोलनरत चिकित्सकहरु र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भयो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन  शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा

दसैं नजिकिदै, राजधानी फोहोरले भरिंदै

असोज ८, काठमाडौं- सरकार समयमै गम्भीर नहुँदा राजधानीका सडकमा पछिल्ला महिना पटक–पटक फोहोर थुप्रिन थालेको छ । ०६२ सालमा तीन वर्षका लागि नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न थालिए पनि

यो वर्ष सवा करोड लिटर मदिरा आयात

असोज ८, काठमाडौं- यतिबेला नेपालमा मदिरा पारखी ह्वात्तै बढेका छन, पारखी बढ्दै  गएपछि आयात पनि निकै वृद्धि भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा एक करोड २४ लाख ४२ हजार