हिमालपोस्ट, Author at Himal Post - Page 2707 of 3110 Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

हिमालपोस्ट

देउवाले फेरि थपे मन्त्री, ६४ सदस्यीय जम्बो बन्यो मन्त्रिमण्डल

काठमाडौं । शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन गरेका छन्। राप्रपालाई मन्त्रिपरिषद्मा समावेश गर्ने देउवाको

फरार बालकृष्ण ढुंगेल एमालेका एक सभासद्सँगको छलफलमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल प्रमुख विपक्षी एमालेका एक सभासद्सँगको छलफलमा

माओवादी मन्त्रीलाई आउट गर्न थापासहित आठ मन्त्री सरकारमा ल्याउदै देउवा

काठमाडौं/असोज २७  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन्। थापाले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यसैगरी, उद्योग,

वाम एकता भएको १० दिनमै नयाँ शक्ति आउट ,सुर्य हैन ‘देब्रे आँखा’बाट चुनाव लड्ने

काठमाडौं, २७ असोज । वाम एकता भएको १० दिनमै नयाँ शक्ति पार्टी बाहिरिएको छ । वाम एकता र चुनावी तालमेल घोषणामा सहभागी भएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई अब

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अण्डा दिवस

सन्धिखर्क, २७ असोज । हरेक दिन अण्डाको आहार स्वस्थ, सुखी र सुन्दर परिवार भन्ने नाराका साथ अर्घाखाँचीका विभिन्न ठाउँमा आज २२ औ अण्डा दिवस मनाईएको छ । सुआहाराको आयोजनामा छत्रदेव

‘डाइनामिक’ बाबुराम : सधैँ संकाको घेरामा

बिरेन्द्र महरा राजनीतिक सम्बाद तथा सहमति समितिको सभापतिको हैसियतमा तत्कालीन माओवादी नेता डाक्टर बाबुराम भट्टराई को संविधान बनाउने कुरामा सबैभन्दा अहम र महत्त्वपूर्ण भूमिका थियो । सभापतिको नाताले उनले संविधान

चुनाव सार्ने कल्पना पनि गर्न सकिन्न :देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति सार्ने कुरा कल्पनाबाहिरको भएको बताएका छन् । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मंसिर १० र

जनसम्पर्क समिति अष्ट्रेलियाको चियापान कार्यक्रम

असोज २७, काठमाडौं- NRNA अन्तर्गतको जनसम्पर्क समिति अष्ट्रेलियाले राजधानीमा चियापान कार्यक्रम गरेको छ । अष्ट्रेलिया तथा न्युजिल्याण्डबाट NRNA ICC को विश्व सम्मेलनको लागि सहभागी हुन आएका प्रतिनिधिहरुबीच एकता र सद्भावको

मलाई ‘वेश्या’ बनाउने पुरुषको उपनाम के ?

-सिर्जना बस्नेत उनको दैनिकी कुनै सम्पन्न परिवारको भन्दा कम थिएन। स्कुटरमा उनी यसरी सजिएर हिँडेको देखिन्थिन्, मानौं कुनै फिल्मको सुटिङमा जादै छिन् । सानैमा बिहे गरेकी उनले एउटी छोरीलाई होस्टेलमा

ख्याल गर्नुस ! लोकसेवा लडेर खाएको जागिर जाला

काठमान्डौँ / अशोज २७, सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’अनुसार निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने छ । बहुबिबाह गरेमा, जासुसीसम्वन्धी कसुर गरेमा, उमेर र

जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकता : दाहाल

चितवन, असोज २७ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकतामा राखी नागरिकलार्इ प्रभावकारी सेवा प्रधान गर्न आग्रह गरेकी छन् । ६२ औं प्रहरी दिवशको

६२ औं प्रहरी दिवसमा नागरिक सेवा सम्मान २०७४ बाट मन्जु खाँड सम्मानित

चितवन, २७ असोज । मन्जुश्री असाहय संरक्षण केन्द्रको अध्यक्ष समाजसेवी मन्जु खाँड बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको ६२ औं प्रहरी दिवसमा चितवनमा आयोजित