हिमालपोस्ट, Author at Himal Post - Page 2681 of 3110 Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

हिमालपोस्ट

एमालेका २ पुर्व सांसद काँग्रेसमा प्रवेश

काठमाडौं। निर्वाचन नजिकिएसंगै विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने क्रम जारी रहंदा एमालेका निवर्तमान सांसदहरु समेत कांग्रेसमा प्रवेश गरेका छन । नेकपा एमालेका पुर्व सांसदहरु एमाले त्याग्दै काँग्रेसमा प्रवेश गर्ने क्रम वढ्दो

गोकर्ण विष्टका योजना : प्रत्यक घरमा धारा, बिजुली, सबै वडामा कालोपत्रे सडक

काठमाडौँ – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले गुल्मी जिल्लालाई आर्थिक समृद्धिका लागि नयाँ योजना सार्वजनिक गरेका छन् । आर्थिक, सामाजिक, शैक्षिक, तथा कृषि पर्यटनको क्षेत्रमा नयाँ योजना सार्वजनिक

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको

प्रचण्डलाई आरामले हराउँछु : विक्रम पाण्डे

१४ कात्तिक, चितवन । वनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले प्रचण्ड मात्र हैन जो आए पनि आफुले चुनाव जित्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट

सरकारले तोकेकोभन्दा बढी शुल्क लिन मात्र होइन, मेरिटलिस्ट छलेर विद्यार्थी भर्ना गर्न पनि अनुमति- सरकारको निर्णय र डा.गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति

फरार गोयल नक्सालबाट पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशी विनिमय मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले सर्वोच्च अदालतबाट २०७४ वैशाखमा रु एक करोड १७ लाख ४२ हजार ९३६ को

कांग्रेसको घोषणापत्रमा एमाले-माओवादीका कथा

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको लागि घोषणापत्र सार्वजनिक गरेको छ । ८४ पेज लामो घोषणापत्रमा कांग्रेसले माओवादी केन्द्र र नेकपा एमालेप्रतिको दृष्टिकोण समेत तय गरेको छ । घोषणापत्रमा एमालेलाई

सुन तस्करीसँगै सलबलाउँदै आपराधिक समूह

काठमाडौं- नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर

ओली र दाहालविरुद्ध मुद्दा: एक वर्ष कैद र १० हजार जरिवाना

काठमाडौं- राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित

रोकिएन अवैध अमेरिका प्रवेश, केही नेपाली मेक्सिकोमा अलपत्र

काठमाडौं- अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका

चुनाव नजिकिँदा किन सुनसान छ थवाङ ?

काठमाडौं- पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको

गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट डिमान्ड

इलाम – भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै