हिमालपोस्ट, Author at Himal Post - Page 2643 of 3110 Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

हिमालपोस्ट

फेसबुक र ट्वीटरबाट बाहिरियो १४ करोड

काठमाडौं- मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कान्ति बाल अस्पतालको बिजोग, दुई नर्सको भरमा ५२ बिरामी

काठमाडौं- मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाईएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्के छ । यहाँ दुई नर्सले ५२

बढी भाडा लिने सवारीलाई पाँच हजार जरिवाना

काठमाडौं । उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक

रिजर्भ फोर्स

काठमाडौं- पहिलो चरणमा निर्वाचन हुने ६ नम्बर प्रदेशका सातवटै जिल्लामा आवश्यक सबै तयारी पुरा भएको छ । क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी

धर्मगुरुको यस्तो कर्तुत: केही श्रीमतीले गरे सम्बन्ध बिच्छेद

काठमाडौं- उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ

भाषणमात्रै सुनाउँछन् नेताहरु, मतदाताका कुरै सुन्दैनन्

काठमाडौं- अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ

कतारबाट फर्कदैछन् सयौं नेपाली, कारण के ?

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको  छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ

११ हजार २२ उम्मेदवार

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४

मतदान कसरी गर्ने ?

काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा

२९ भोटका लागि करोड माथि खर्च

ताप्लेजुङ – अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ । फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत

उपत्यकामा ट्राफिक बत्ती नबल्ने पुरानै रोग

काठमाडौं- संसदको विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ति जडान कार्य अघि बढाउन निर्देशन दियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्रै काठमाडौंका दुई सय स्थानमा

निर्वाचनले विमानस्थलमा यात्रुको चाप

निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको खबर छ । विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, -सुगममा