हिमालपोस्ट, Author at Himal Post - Page 2621 of 3110 Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

हिमालपोस्ट

रुपन्देही ३ मा घनश्याम भुसालको निरन्तर अग्रता

बुटवल । रुपन्देही ३ मा नेकपा एमालेका उमेदवार घनश्याम भुसालको अग्रता कायमै रहेको छ । रुपन्देही ३ मा भुसालले ३८७८ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उमेदवार दिपक बोहोरा

कमल थापा पछि परे

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् । ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन्

पिरती !

-दीपक घिमिरे बारमा बसेर सूर्य चुरोटको खिल्ली सल्काउदै अनिसले बार टेन्डर लाई भन्यो ” एउटा कक्टेल बनाऊ भाइ , हनि र लेमन हाल है । ” उसले सूर्य चुरोट आधा

देउवालाई खगराज भट्टले पछाडी पारे

डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् । उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका

डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी

काठमाडौं /२२ मंसिर। एउटा मात्रै प्रतिनिधिसभा सदस्य रहेको डोलपामा वाम गठबन्धनबाट एमालेका धनबहादुर बुढा विजयी भएका छन् ।बुढाले फराकिलो मतान्तरले कांग्रेसका अंगत बुढालाई पराजित गर्दै विजयी भएका हुन् । बुढाले

माधव नेपाल तीन हजार मतले अगाडी

काठमाडौं । काठमाडौं–२ मा एमाले नेता माधव नेपाल तीन हजार मतले अग्रता लिएका छन् । प्रारम्भीक मत परिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेता नेपालले ६ हजार ८ मत ल्याएका छन् भने

प्रचण्डले पाण्डेलाई पछाडी पारे

चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३

काठमाडौं ४ को लुकामारी, गगनले फेरी पछी पारे राजनलाई

काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । हरेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि त केही एमाले उम्मेदवार राजन

फरार रहेका रेशम चौधरीको मत धेरै

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्वर १ मा प्रारम्भिक मतगणनामा टीकापुर घटनाका फरार अारोपी रेशम चौधरीले अग्रता कायम गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कैलालीमा साँझ सुरु भएको मत

विक्रम पाण्डेसँग नजिकिंदै प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसँगको दुरी घटाएका छन् । प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र अगाडी !

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् । सुरु देखि अगाडी

 स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज !

हिमाल पोस्ट /स्याङजा,२२  । स्याङजामा वाम गठबन्धनका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । क्षेत्र नम्बर दुईका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको