हिमालपोस्ट, Author at Himal Post - Page 2509 of 3110 Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

हिमालपोस्ट

हाम्रै नेपालमा ! जहाँ धाराबाट दूध आउँछ

काठमाडौं । धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन–‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता

केपी ओली दुःखी, प्रचण्ड सुखी नेता !

काठमाडौं– कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका

जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु,पाँच जना घाइते

बाजुरा (रासस) । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र

पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही

उर्लाबारी, मोरङ (रासस) । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।

संघीय संसद्को पहिलो बैठक फागुन २१ मा

काठमाडाै । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

काठमाडौ । पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । अाजकाे नागरिक न्यूजमा खबर छ- आफु स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको

पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल हुने भएका छन्। दुई महिनाअघि सम्पन्न निर्वाचनबाट ५ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा

काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ । नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असौज

पार्टी एकतामा कुरा मिल्यो, दुई अध्यक्षले गरे सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समययता चलेको पार्टी एकीकरण प्रक्रिया टुङ्गोमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

समृद्धिको नेतृत्व एमालेले गर्छ : नेपाल

रौतहट, रासस । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन् । प्रेस

ओली–दाहाल बैठक टुंग्यायो ,पार्टी एकता संयोजन समितिको बैठकमा आजै हस्ताक्षर हुने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक, नीतिगत विषय टुंगिएको छ । र, आजै साँझ ७ बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा हस्ताक्षर हुने भएको छ

नवलपरासीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीद्बारा अश्रुग्यास र हवाई फायर

नवलपरासी– नवलपरासीको पालिनन्दन गाउँपालिका १ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ ।