हिमालपोस्ट, Author at Himal Post - Page 2461 of 3110 Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

हिमालपोस्ट

ठुलो दुर्घटनाबाट बच्यो यति एअर

काठमाडौं । यति एयरको जहाज गौतमवुद्ध विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट भैरहवाका लागि उडेको यति एयरको जहाज अवतरणका क्रममा चक्का ‘जाम’ हुँदा रनवेमा रोकिएको थियो । बेलुका सवा

गलत गर्ने एमाले नै भए पनि कारवाही गर्छु : गोकर्ण विस्ट

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा

ओलीको निर्देशन: भ्रष्टाचार र काममा बहानाबाजी सहन सक्दिन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारले सहन नसक्ने चेतावनी दिएका छन्। जनताको काम पन्छाउने प्रवृत्ति

मन्त्री विष्टको तयारी: धनुषा र पश्चिममा श्रम कार्यालय खोल्ने

श्रम तथा रोजगार मन्त्रालयले धनुषा र पश्चिमका एक स्थानमा श्रम कार्यालय खोल्ने तयारी गरेको छ। नवनियुक्त श्रम मन्त्री गोकर्ण विष्टले २ नम्बरको प्रदेशको धनुषामा र पश्चिमका कुनै जिल्लामा श्रम कार्यालय

सरकारसंग इच्छाशक्ति छ, देश कायापलट हुन्छ : मन्त्री महासेठ

भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले चुनावी घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्। आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले

मनाङेलाई खोज्न गएका प्रहरी दङ्ग परेर फर्किए !

दिपक मनाङे उर्फ राजिव गुरुङ हेटौडामा हरेको सुइँको पाएर प्रहरी पुग्दा मोबाइल मात्र भेटिएको छ ।  प्रहरीले मनाङेले प्रयोग गर्ने टेलिफोन नम्बर पत्ता लगायो र उक्त नम्बरको लोकेसन हेर्दा हेटौंडाकै एक घरमा

निकुञ्जमा रेलमार्ग नपार्न अध्ययन सुरु

नारायण अधिकारी चितवन । चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको

‘मिटर ब्याज’को अवैधधन्दा मौलाउदै, बढ्यो अपराधको जोखिम

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ

१६ हजार युवालाई सीपमूलक तालीम दिइने

काठमाडौं । सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा

एक जेठाजु जसले बुहारीलाई मिर्गौला दिएर बंचाए

काँकडभिट्टा । झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौं स्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला

नेविसंघ चन्दा विवाद: चरित्र हत्या गर्न गलत आरोप लगाइयो– उपाध्यक्ष शाही

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले सङ्गठनको मर्मविपरित चन्दा नउठाएको बताएका छन् । शाहीले एक विज्ञप्ति जारी गर्दै आफू माथि लगाइएको आरोप गैरआधार भएको बताए छन् ।

भारत र पाकिस्तानलाई हामीले मिलाईदिन्छौँ : प्रचण्ड

काठमाडौँ । एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताएका छन् । उद्योग,