
लहान- सिरहाकाे लहानबजार स्थित एक सुनचाँदी पसलमा बम बिस्फोट भएको छ। लहानस्थित दुर्गा मन्दिरको पश्चिमतर्फको विकास ट्रेडर्समा कुकर बम बिस्फोट हुँदा ८ जना घाइते भएका छन्। दिउँसो करिब १ बजे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् । साथै प्रधानमन्त्री पदको हतार गरेर प्रचण्डसँग मिलेर

नवलपरासी, नेपाल विद्यार्थी सङ्घ पश्चिम नवलपरासी जिल्लाको जिल्ला अध्यक्षको जिम्मेवारी राजन भण्डारीले पाएका छन् । अघिल्लो कार्यसमितिमा उपाध्यक्षको रूपमा जिम्मेवारी बहन गरेका भण्डारीले जिल्ला विभाजन भएपछि जिल्ला तदर्थ समितिमा अध्यक्षको

हालै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान अस्पतालमा मृत्यु भएको छ । उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादी फोरमसँग आक्रोसित भएका छन्। पटक–पटक आग्रह गर्दासमेत फोरम सरकारमा सहभागी नभएपछि प्रधानमन्त्री आली फोरमसँग आक्रोसित बनेका हुन्। फोरमलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रालयको

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित छन् । उनको

काठमाडौं । समाजसेवी एवं सत्याग्रही अन्ना हजारे फेरि असनस बस्दैछन् । ७ वर्षपछि उनी भारतको राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन बस्न लागेका हुन् । उनले यसपटकको अनसन बस्नुको मुद्दा

काठमाडौं – कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी

काठमाडौ – कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा

काठमाडौं । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए । कर्मचारीमा कामको चाप र तनावले

काठमाडौं, ९ चैत । ‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको

काठमाडौं, ९ चैत । अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ । हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि