हिमालपोस्ट, Author at Himal Post - Page 11 of 3110 Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

हिमालपोस्ट

विश्व वातावरण दिवस: प्रदुषण र यसका असरहरू

–टेकराज पन्थी– पृथ्वीको संरक्षणः दीगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ सन् २०२२ जुन ५ को विश्व वातावरण दिवस आज मनाईदै छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना

गठबन्धन तोड्ने पक्षमा बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको जनाउँदै अब पुनर्विचार गर्ने वेला आएको बताएका छन्। चुनावी

बालेन्द्र शाह तनावमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अहिले तनावमा परेका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेपछि उनी तनावमा परेका हुन् । यसै विषयलाई लिएर उनले पुनः शहरी विकास मन्त्री रामकुमारी

रुपन्देहीमा डरलाग्दो बस दुर्घटनाः ९ को मृत्यु‚ २४ घाइते

रुपन्देहीमा एकाबिहानै डरलाग्दो दुर्घटना भएको छ । यात्रु वाहक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।  जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस

भाइरल वडाअध्यक्ष भन्छन्: फोहोर व्यवस्थापन मेरो काम होइन

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल अहिले चर्चामा छन् । महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि उनको चर्को आलोचना भैरहेको छ ।

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशतले बढ्यो

इस्लामावाद : पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्। पाकिस्तानको तेल तथा

बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबै व्यक्तिलाई भत्ता दिने

पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने

गृहमन्त्री खाँणले प्रचण्डसँग किन भेटे

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिबारे छलफल भएको थियो

बालेनलाई प्रचण्डले भने: तपाईंले क्रान्ति गर्नुभयो, हाम्रो साथ र सहयोग हुनेछ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। निर्वाचन सकिएर पदभार ग्रहण गरेलगत्तै प्रमुख दलका शिर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका

काठमाडौं ५ बाट रञ्जु दर्शना लड्ने, बालेन जिताउने समूहको समर्थन

काठमाडौंमा आगामी प्रतिनिधिसभाको निर्वाचन रोचक हुने देखिएको छ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि प्रतिनिधिसभाको लागि पनि स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनको तयारी थालेका छन् । मेयरमा बालेन्द्र शाहलाई जिताउन

काठमाडौं १ बाट पुकार बम उम्मेदवार, बालेन जिताउँने टीमले थाल्यो संसदीय निर्वाचनको अभियान

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेपछि आउँदो संसदीय निर्वाचनमा पनि देशभर नयाँ र युवा अनुहारहरू देखिने संकेत देखिएको छ । बालेन शाहको टिममा रहेर काम गरेका कतिपय युवाहरूले

यौन हिंसासम्बन्धी विधेयक आएपछि एमालेको संसद अवरोध

काठमाडौँ- संघीय संसदमा यौन हिंसासम्बन्धी ऐन संशोधन विधेयक, २०७९ माथिको छलफल चलिरहेको बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गरेको थियो । विगतमा ८ महिना लामो संसद अवरोध गरेको एमालेले