कैलाली । जिल्लाको बर्दगोरियामा जारी पाँचौ जेटि कप क्रीकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आदर्श नमुना बिजयी भएको छ । आदर्श नमुमा लम्किले सर्बोदयलाई ४ रनले पराजित गर्न सफल भएको
मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका -९ मा जारी तेस्रो सेभेन ए साईड महिला खुल्ला तथा पुरुष नगर स्तरीय फुटबल प्रतियोगितामा पुरुष फुटबलको उपाधी आयोजक मसुरिया फुटबल एकेडेमीले हात पारेको
बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामीको भिरमा खर काट्ने क्रममा लडेर मृत्यु भएको हो । शनिबार खर काट्न
कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । आर्थिक अनियमितताको आरोप लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाएका हुन्
कैलाली । बर्दगोरिया गाउपालिकामा जारी पाचौं जेटि कपमा शनिबार तिन खेल सम्पन्न भएका छन् । शनिबार बिहान भएको पहिलो खेलमा पायनियर्स लम्की बिजयि भएको छ । पायनियर्सले टस जितेर पहिले
बौनिया ,कैलाली ।बर्दगोरिया गाउपालिका -४ मुडा बजारको खेल मैदानमा पाचौं जेटि क्रीकेट कप २०७६ सुरु भएको छ । “क्रीकेट विकासमा जे टि को योगदान ,खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका
कैलाली । नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्तलाई धनगढीमा भव्य स्वागत गरिएको छ । बुद्ध एयरको उडान मार्फत आज साँझ धनगढी पुगेकी पन्तलाई धनगढी बिमानस्थलमा भब्य स्वागत गरिएको हो
सुखड,कैलाली । पुर्व पश्चिम् राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका -१० कन्द्रा नदि नजिकै मोटरसाईकल र साईकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाईते भएका छन् । गौरीगंगा नगरपालिका -३ का
हिमाल पोस्ट / कैलाली । कैलालीमा अवैध लागु औषध कोरेक्स सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरीएको छ । भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका -२
बौनिया ,कैलाली ।बाल बाटिका क्रीकेट लिगको उपाधी लिटिल फ्लावर धनगढीले उचालेको छ । आज भएको फाईनल खेलमा लिटिल फ्लावर धनगढीले आयोजक बाल बाटिका लाई ४२ रनले पराजित गर्दै उपाधी उचाल्न
कैलाली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा भिम चौधरी चयन भएका छन् । महासंघको उपाध्यक्षमा उपाध्यक्ष किशोर तामाङ, महासचिवमा चन्द्रीका चौधरी, धनबहादुर कुस्मी, सचिवमा
कैलाली । गोरखापत्र दैनिकका धनगढी संवाददाता अविनाश चौधरी सम्मानित भएका छन् । पत्रकारितामार्फत डल्फिन संरक्षणमा योगदान पु¥याएको कदर गर्दै डल्फिन संरक्षण तथा सूचना केन्द्र टीकापुरले उनलाई बिहीबार सम्मान गरेको हो