विशाल पाण्डेय, Author at Himal Post - Page 147 of 202 Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विशाल पाण्डेय

रुपन्देहीमा उद्योग दर्ता सङ्गख्यामा वृद्धि ,चालु आर्थिक वर्षमा मात्र १ हजार ८ सय ४४ उद्योग दर्ता

बुटवल । रुपन्देहीमा पछिल्लो समय उद्योग दर्ताको सङ्गख्यामा वृद्धि हुदै गएको छ । रुन्देहीमा फागुन मसान्त सम्म १२ हजार ८ सय ४४ वटा उद्योग दर्ता भएका छन् भने ति उद्योगहरुमा

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

डडेल्धुरा । शुक्रबार बिहान साढे ११ बजेको समयमा जिल्लाको भागेश्वर गाउँपालिका ४ शेराघाट भन्ने ठाउँमा से १ त ९५३२ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी बझाङको

यात्रु वाहक बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु , २३ जना घाईते

सिन्धुपाल्चोक । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस दुर्घटना भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित तामाखानीमा दुर्घटना

सुन चाँदी पसलमा बम बिस्फोट, ६ जना घाइते

सिरहा । लहान नगरपालिकास्थित सुनचाँदी पसलमा बम विस्फोट भएको छ। बिस्फोटमा ६ जना घाइते भएका छन् । विकास सारडाले सचालन गर्दै आएको सुन चाँदी पसलमा बम विष्फोट भएको हो ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलाली  ।  बिहिबार साँझ कैलालीको लम्कीचुहा नगरपालिका -२ गणेशपुरमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुरका नेत्र रावल र शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले

लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर बस्नु पर्ने बाध्यता : प्रदेश सांसद साउद

विशाल पाण्डेय सुखड ,कैलाली । कैलाली क्षेत्र नं ३ प्रदेश सभा सांसद अमर बहादुर साउदले शिक्षामा लाखौं लगानी गरेर पढेपनी बेरोजगार भएर घरमै बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो । ”

बोक्सीको आरोपमा राधालाई कुटपिट गर्ने किस्मतीले कैलाली कारागारबाट परिक्षा दिदै 

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका – ५ देउकलीयामा फागुन २४ गतेका दिन स्थानीय १८ बर्षिया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीको  सहयोगी किस्मती चौधरीले कैलाली कारागारबाट माध्यमिक

कञ्चनपुरको पुनर्वासमा अबैध कुखुराबाट प्रहरीको कमाउ धन्दा

       तस्करीबाट प्रहरीले महिनावारी रकम असुल्ने गरेको खुलासा पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास सीमा नाका भई भारतीय अवैध कुखुरा बिक्रीका लागि नेपाल भित्र्याउँने तस्करीबाट स्थानीय प्रहरीले रकम असुल्ने

सन्दीपको आइपीएल जर्सी आज प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग(आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन्। आइपीएलमा सन्दीप दिल्ली डेयरडेभिल्सको टोलीबाट खेल्दैछन्। दिल्ली डेयरडेभिल्सको व्यवस्थापनले

कैलालीमा चोरीका घटना बढ्दो, प्रहरीले चासो नदिएको स्थानीयको गुनासो

कैलाली  । पछिल्लो समयय धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रसित  बन्दै गएका छन्। रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरबाट विद्युतीय खानेपानी तान्ने मोटर,

२० बर्ष पुराना १ सय १० वटा सार्वजनिक गाडी जफत

काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना १ सय १० वटा सार्वजनिक गाडी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी

आजबाट एसइई परिक्षा सुरु, प्रदेश ७ बाट ५४ हजार ९ सय २८ विद्यार्थी सहभागी

हिमाल पोस्ट / कैलाली । आज बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ सुरु भएको एसईई परिक्षाको लागि  प्रदेश नं ७ मा ५४ हजार ९ सय २८ जना विद्यार्थी परिक्षामा