विशाल पाण्डेय, Author at Himal Post - Page 14 of 202 Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

विशाल पाण्डेय

सात किलो चरेससहित कैलालीबाट चारजना पक्राउ

कैलाली । कैलालीमा सात किलो चरेससहित चारजना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बाट सात किलो चरेससहित चारजनालाई बिहिवार बिहान प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी

अवैध कपडा र गाडीसहित एक भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीमा भन्सार छलीका कपडा र भारतीय नम्बर प्लेटको गाडीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित टीकापुर–लम्की सडक खण्डबाट बिहीबार अवैध रूपमा भन्सार छली

बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न

मसुरिया,कैलाली । आमा समुहका प्रतिनिधिहरुलाई बालअधिकार तथा बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएको छ । कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा कार्यक्रम गरीएको हो । सामाजिक विकासको लागि

बिनाटेन्डर करोडौंको औषधि खरिद

धनगढी । सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरूमा किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर औषधि बिक्री गर्ने गरेको पाइएको छ। धनगढीस्थित गेटा आँखा अस्पतालमा अमित मेडिसिन डिस्ट्रिब्युटर्सले किर्ते करचुक्ता प्रमाणपत्र पेस गरेर तीन करोड

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजार

कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिकाले जंगली हात्तीको आक्रमणबाट बुधबार ज्यान गुमाएका दुवैजना महिलाका परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको छ । माहाकाली नगरपालिका -२

सार्वजनिक भएको २४ घण्टामै ट्रेन्डिङ्गमा पर्‍यो ‘छोटो कपाल’ (भिडियो सहित)

काठमाडौं । गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वरमा सजिएको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक भएको २४ घण्टा भित्रमै युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । तेजश रेग्मी कै

कञ्चनपुरमा हात्ती आतंक : एकको मृत्यु,पाँच घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमण बाट एक महिलाकाे ज्यान गएकाे छ भने पाँच महिला घाइते भएका छन् । बुधबार बिहान जंगली हात्तिको बथानको आक्रमणमा परि महाकाली नगरपालिका- २ चाँदनीकी ४२

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान घोडाघोडीमा सम्पन्न

सुखड ,कैलाली । यहि मंसिर ९ गतेबाट देशभर शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मंगलबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ

१३ औं दक्षिण एसियाली खेलकुद: भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा खेलमा आज नेपालले भुटानविरुद्ध सानदार जित हासिल गरेको छ । नेपालले भुटानलाई शुन्यका विरुद्ध दुई गोलले पराजित

विद्यार्थीहरुलाई पुरस्कार वितरण

सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका भित्रका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको छ । घोडाघोडी फाउण्डेशनको एघारौँ बार्षिक उत्सवको अवसरमा नगरपालिका भित्रका सामुदायीक र संस्थागत विद्यालयबाट कक्षा

दुर्गेश थापा, सुष्मा कार्की र गोविन्द भट्टराईको ‘छोटो कपाल’ सार्वजनिक (भिडियो सहित)

कैलाली । नेपाली कला संस्कृतीको संरक्षण र प्रवर्द्धन गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्ष तथा मोडल गोविन्द भट्टराईद्वारा अभिनित ‘छोटो कपाल’ बोलको म्युजिक भिडियो सार्वजनिक

१३ औँ दक्षिण एसियाली खेलकुद : फाइनल खेलको सबै टिकट बिक्यो

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री भइसकेको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल