विशाल पाण्डेय, Author at Himal Post - Page 132 of 202 Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

विशाल पाण्डेय

बुटवलको सडक क्षेत्रभित्र पर्ने ३ सय ११ घर भत्काइँदै

आचार्य प्रदीप बुटवल । बुटवलको सडक क्षेत्रभित्र पर्ने ३ सय ११ घर भत्काउन शुरु गरीएको छ । लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढेको हो ।

प्रदेश ७ : विपक्षीको मौन समर्थनमा नीति तथा कार्यक्रम पारित

धनगढी,कैैैलाली । विपक्षी दलको मौन समर्थनमा प्रदेश ७ सरकारले ल्याएको नीति तथा कार्यक्रम सोमबार संसद्बाट पारित भएको छ । यससँगै चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट ल्याउने बाटो खुलेको छ।

गौरिगङ्गा गोल्ड कप : फाइनलमा एपीएफ र जानकी गाउँपालिका भिड्दै

हिमाल पोस्ट सुखड ,कैलाली । यहि चैत्र २६ गतेदेखि कैलालीको मसुरीयामा सुरुभएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा गोल्ड कप फुटबल प्रतियोगिताको मंगलबार हुने फाइनल खेलमा जानकी गाउँपालिका र विभागिय टोली एपीएफ(APF)

सामुहिक रुपमा आमाको मुख हेरियो

सुखड ,कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० को पहलमानपुरमा मातातिर्थ औंसिको दिनमा आमा सम्मानित कार्यक्रम गरिएको छ । कोपिला महिला समुह पहलमानपुरको आयोजनामा गरिएको कार्यक्रममा विभिन्न समुदायका आमाहरुको

दुर्घटनामा परि प्रदेश सभा सांसद तारा लामा तामाङ घाइते 

धनगढी ,कैलाली । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश ७ का प्रदेशसभा सासंद तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । घाइते लामाको बायाँ खुट्टामा गम्भीर चोट लागेको जिल्ला

बिरामीद्वारा आवेगमा आत्महत्या

अन्नपूर्ण : काठमाडौं ।  ‘ड्याड्, म तपाईंलाई धेरै माया गर्छु। प्यारी ममी मलाई माफ गरिदिनू ल। म तपाईंलाई दु:ख दिन चाहन्नँ।’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि गएका विजय

यी हुन् सरकारी गाडी गायब पार्ने माओवादीका सांसद

काठमाडौं । पहिलो संविधानसभामा प्रतिनिधित्व गरेकी माओवादी केन्द्रकी सांसद इन्द्रमाया गुरुङले प्रयोग गरेको मोटरसाइकलबारे सचिवालय अझै बेखबर छ । गोरखाकी सांसद गुरुङले चढेको मोटरसाइकलको कर संसद् सचिवालयले तिर्दै आएको छ । उनी

पाँच वर्षिया नम्रतालाई मुख्यमन्त्रीले कक्षा एकमा भर्ना गरे

धनगढी ,कैलाली । शैक्षिक सत्र २०७५ का लागि सात नम्बर प्रदेशमा आजबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको मनेहरा स्थित सरस्वती

गौरीगङ्गा गोल्ड कप : एपीएफ फाइनलमा

घनश्याम पौडेल मसुरीया ,कैलाली । यहि चैत्र २६ गतेदेखि कैलालीको मसुरीयामा सुरुभएको प्रदेश स्तरीय आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगिता अन्तरगत  सेमीफाईनलको पहिलो खेल सम्पन्न भएको छ । आज भएको सेमीफार्ईनल

प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीहरु उद्घाटन कार्यक्रममै व्यस्त 

मुख्यमन्त्रीको कार्यालय धर्मशाला जस्तो धनगढी, कैलाली । त्रिलोचन भट्टले प्रदेश नम्बर सातको मुख्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको आज ५८ दिन भयो । प्रदेश सरकारका मन्त्रीलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने र स्वयम

प्रदेश ७ का मुख्यमन्त्री भट्टले सुरु गरे स्वच्छ र स्वस्थ अभियान

धनगढी, कैलाली । देशै भरी नयाँ वर्ष २०७५ सालको सुरुवात सङ्गै उमंग गरि मनाउने सोचिरहदा यता प्रदेश नं ७ मा भने बर्षको पहिलो दिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सरफाईका लागि

नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखी पुन: ६ घण्टा बन्द

काठमाडौँ । निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर