२०७६ साउन ३, शुक्रबार

अस्ट्रेलियामा न्यूनतम तलब बढ्यो

July 3, 2019
55 Views

अस्ट्रेलियाको सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ । वृद्धि भएको तलबअनुसार अबदेखि अस्ट्रेलियामा फुल टाइम (साताको ३८ घण्टा) काम गर्ने जोकोहीले ७ सय ४०.८० (करीब ६० हजार रुपैयाँं पाउने भएका छन् । जुन गतवर्षको भन्दा ३ प्रतिशतले बढी हो ।

आजको कान्तिपुर दैनिक लेख्छ–कामदारको हकहितमा क्रियाशील सरकारी निकाय फेयर अर्क कमिसनले जुलाइदेखि लागू हुने गरी न्यूनतम तलबमा वृद्धिको निर्णय गरेको हो ।

नयाँ तलबमानअनुसार अस्ट्रेलियामा काम गर्ने कामदारले प्रतिघण्टा १९.४९ डलर अर्थात करीब १५ सय ५०  रुपैयाँ पाउनेछन् । योसँगै सबैभन्दा बढी न्यूनतम तलब दिने देश अस्ट्रेलिया बनेको छ ।

Facebook Comments

सम्बन्धित खवर

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares4 views
समाचार
shares4 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares4 views
अन्तराष्ट्रिय
shares4 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares8 views
अन्तराष्ट्रिय
shares8 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…