असोज ५ देखि हवाई उडान र सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ ।
सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

