आरजु देउवाले एमालेलाई पछी पारिन - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

आरजु देउवाले एमालेलाई पछी पारिन



धनगढी ।

कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आरजु राणाले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएका थिए । तर, अहिले आरजु अगाडि छिन् । आरजुले ८ हजार ९९० मत पाएकी छन्…