कैलाली ५ आरजु तेस्रो स्थानमा - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

कैलाली ५ आरजु तेस्रो स्थानमा



कैलाली ।

कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।

रानाले ६२४ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।